Logo

१४ असोज,काठमाडौं ।काठमाडौंबाट पोखराका लागि जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटनामा परेको छ।

सोमबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७ चापाबोटस्थित सडकबाट अन्दाजी ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए।
ग १ ख ४५३५ नम्बरको गाडी खसेर रूखमा अड्किएको हो। दुर्घटनामा घाइते भएका १२ जनालाई काठमाडौंको ग्रिनसिटी अस्पतालमा ल्याइएको छ।

 


सम्बन्धित समाचार