Logo

२८फागुन,वीरगञ्ज । वीरगञ्ज को मुख्य सडक विस्तार सम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मुख्य सडकको २५–२५ मिटर नतोड्न माग गर्दै विपक्षीहरूले सर्वाेच्च अदालतमा दायर रिट सर्वोच्च अदालतले आज खारेज गरिदिएको हो । यो सँगै अब मुख्य सडकले निकास पाएको छ । आदेशको पूर्णपाठ भने आउन बाँकी छ ।


सम्बन्धित समाचार