Logo

१२ फागुन,वीरगञ्ज ।कानून व्यावसायी महिलाहरुको ३० औं राष्ट्रिय सम्मेलन आजदेखि वीरगन्जमा शुरु भएको छ । सम्मेलनको सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्कीले उदघाटन गर्नुहुने भएको छ । वीरगन्जको टाउन हलमा सम्मेलन जारी रहेको छ ।

आजको सम्मेलनले कानून व्यावसायमा महिलाहरुको पहुँच बढाउने विषयमा बढी केन्द्रीत हुने अभिवक्ता सुधीर कर्णले जानकारी दिनुभयो । देशभरको तुलनामा मधेसमा कानून व्यावसायी महिलाहरुको संख्या अत्यन्त न्यून रहेकोले कानून व्यावसायक्षेत्रमा महिलाहरुको सहभागीता बढाउन र कानून व्यावसाय पेशालाई थप मर्यादित व्यावसायिक बनाउनेमा जोड दिईने बताईएको छ ।


सम्बन्धित समाचार