Logo

८ चैत्र,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न ७ मा आज वडा कार्यालय भवनको सिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

पर्सागढि नगरपालिकाको नगर योजना अन्तर्गत ३० लाखको लागतमा भवनको सिलान्यास नगर प्रमुख गोकर्ण पाठकको प्रमुख आथित्यमा भएको हो ।

सिलान्यास कार्यक्रममा उप प्रमुख पुजा चौधरी , प्रमुख प्रसासकिय अधिकृत छबिरमण भट्टराई , वडा अध्यक्ष संकर रायभर लगायतको उपस्थिति रहेको थियो ।वडाको आफ्नै भवन नहुन्दा वडा कार्यालय भाडाको भवन बाट संचालन हुन्दै आईरहेको छ ।


सम्बन्धित समाचार