Logo

१ मंसिर,काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच रोमाञ्चक भिडन्त हुँदैछ।

टीयु क्रीकेट मैदानमा भएको टसमा काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्। यस निर्णयसँगै जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने अवसर पाएको छ।

खेलप्रति दर्शकहरूमा उत्साह उच्च छ र दुबै टोलीले आफ्नो प्रदर्शन मार्फत सिजन-२ को सुरुवात सशक्त बनाउने लक्ष्य राखेका छन्।


सम्बन्धित समाचार
भर्खरै