Logo

फाइल तस्बिर

९ वैशाख, पोखरिया । पर्साको पोखरिया नगरपालिका वडा नं. ९ वरवा टोलस्थित पोखरीको किनारमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

पोखरिया अस्पतालदेखि पुर्वतर्फ पर्ने पोखरीको किनारमा शिशुको शव भेटिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । शवको प्रकृति हेर्दा राती नै जन्मेको बताईएको छ । मृतक शिशुको शवलाइ पोष्टमार्टमको लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाईने प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार