Logo

३० वैशाख,काठमाडौं । विपक्षी दलहरूको विरोध कायमै रहेपछि प्रतिनिधिसभाको बैठक बुधबार दोस्रो पटक स्थगित भएको छ।

सभामुख डोलप्रसाद अर्याल ले विपक्षीको अवरोधपछि बैठकलाई १५ मिनेटका लागि स्थगित गरेका हुन्।

यसअघि पनि विपक्षीको विरोधका कारण बैठक प्रभावित भएको थियो। लगातारको अवरोधपछि संसद् बैठक अनिश्चित बनेको छ भने दलहरूबीच सहमतिको प्रयास जारी रहेको छ।


सम्बन्धित समाचार