Logo
वीरगञ्जको १२ करोडको फोहोर पानी प्रशोधन केन्द्रमा भ्रष्टाचार: मेयरसहित ८…

९ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१, छपकैयामा रहेको फोहोर पानी प्रशोधन केन्द्र (वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट) को संरचना दुरुपयोग गरी व्यक्तिगत लाभ लिइएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई तीव्र पारेको छ । उक्त केन्द्रमा व्यक्तिगत स्वार्थका लागि माछा र बाख्रापालन भइरहेको उजुरीपछि अख्तियारले महानगरका मेयर राजेशमान सिंहसहित ८ जनालाई बयानका

भर्खरै