Logo
भ्रष्टाचारमा चुर्लुम्म डुब्दै स्थानिय तह

१८ असोज, काठमाडौँ । घरघरमा पुगेका सिंहदरबार अर्थात् स्थानिय तहहरु अख्तियार दुरुपयोग तथा भ्रष्टाचारको मामलामा निकै अगाडि देखिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क अनुसार पोखरा महानगरपालिका र काठमाडौँ महानगरपालिकामा बढी भ्रष्टाचार हुने गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य छन् भने भ्रष्टाचारको सबैभन्दा बढी विरोधी काठमाडौँ महानगरपालिकाका