२४ जेठ, वीरगञ्ज । बुधबार राति आएको हावाहुरीले वीरगन्जका दुईजना घाईते भएका छन् । राति करिब एक बजे तिर तेजगतिमा आएको हावाहुरीका कारण ठाँउ ठाँउमा विद्युतको पोल भाँचिएको छ । भने कतिपयको घरको छानो उडाएर क्षति भएको छ । जस्तापाताले छाएको घरको छानो खस्दा वीरगञ्जका २ जना घाईते भएको प्रहरीले