Logo
वीरगञ्जको मुख्य सडकमा बिहानैदेखि ‘डोजर अपरेसन, आलिशान संरचना भग्नावशेषमा परिणत…

६ वैशाख, वीरगञ्ज । त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्जको गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक खण्डलाई फराकिलो बनाउने अभियान आज बिहानैदेखि औपचारिक रूपमा सुरु भएको छ । सर्वोच्च अदालतले सडक विस्तारको बाटो खुला गरेपछि सडक डिभिजन कार्यालय हेटौंडाले आक्रामक रूपमा विस्तार कार्य अघि बढाएको हो । विस्तार कार्यका लागि डिभिजन कार्यालयले गण्डक,

भर्खरै