Logo
धनुषाको सहिद सूर्यनाथ रान स्मृति अस्पतालको स्वामित्व लियो मधेश सरकार,…

२० भदौ,वीरगञ्ज । धनुषाको सहिदनगर नगरपालिकाको सहिद सूर्यनाथ रान स्मृति अस्पताल सञ्चालनमा आउने भएको छ । मधेश सरकारले स्वामित्व लिदैँ स्वास्थ्य उपकरण तथा औषधी पठाएपछि अस्पतालको सेवा सुरु भएको हो । धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियास्थित सहिद सूर्यनाथ रान स्मृति अस्पताल लामो समयदेखि बन्द थियो । अस्पतालको भौतिक

प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रोकेकोमा मन्त्री राज कुमार गुप्तासँग…

२० भदौ,काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले कर्मचारीको अमेरिका भ्रमण रद्द गराएकोमा आपत्ति जनाउँदै सङ्घीय मामिला तथा सामान्य

मानव बेचबिखन विरुद्धको १८औं राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्रीले दिए शुभकामना

२० भदौ,काठमाडौं।‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको मानव बेचबिखन विरुद्धको १८औं राष्ट्रिय

संविधानविपरित अभिव्यक्ति दिने नेताहरुको भण्डाफोर गर्न प्रचण्डको आह्वान

२० भदौ,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान

आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ : राष्ट्रपति पौडेल

२० भदौ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मञ्चको १२ औँ सम्मेलनमा सहभागिता हुन नेपाल आएका

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

२० भदौ,काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । बिहीबार सुन तोलाको

मन्त्रीको हस्तक्षेपले उर्मिला काफ्लेको अमेरिका भ्रमण रोकियो

२० भदौ, वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण मन्त्रीको हस्तक्षेपले राकिएको छ । संघीय मामिला

जीतपुरसिमराको कानुन पालनामा जनज्योती सहकारीको अग्रसरता

२० भदौ, सिमरा । जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड डुमरवानाका कोषाध्यक्ष गोविन्द शर्माले कोषाध्यक्ष पदबाट राजीनामा दिएका छन्

मालपोत कार्यालय बाराको राजस्व सङ्कलन ५.२ प्रतिशतले वृद्धि

बारा, भदौ १९ गते । भूमि सुधार तथा मालपोत कार्यालय बारा कलैयाले आर्थिक वर्ष २०८०/०८१ मा राजस्व सङ्कलनमा ५.२ प्रतिशतले

११ लाख भन्दा बढी भन्सार छलीका सामान भन्सार दाखिला

२० भदौ, वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले ११ लाख ३३ हजार ३ सय दश रुपैंया बराबरको भन्सार छलीका सामान

विद्युत् चुहावट हुने सात प्रदेशमध्ये मधेस प्रदेश दोस्रो स्थानमा

२० भदौ, वीरगञ्ज । मुलुकका सात प्रदेशमध्ये विद्युत् चुहावट हुने प्रदेशमा मधेस प्रदेश दोस्रो स्थानमा छ । नेपाल विद्युत् प्राधिकरणले

पोखरीमा डुबेर तीन बालकको ज्यान गयो

२० भदौ, धनुषा । धनुषामा मावलीघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर ज्यान गएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका

भाषा आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

१९ भदौ,काठमाडौँ । भाषा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको वार्षिक प्रतिवेदन बुझाएको छ । बुधबार राष्ट्रपति पौडेललाई आयोगका अध्यक्ष गोपाल

संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए प्रतिकार गर्ने प्रचण्डको…

१९ भदौ,काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए सशक्त प्रतिकार गर्ने बताएका

बालविवाहविरुद्ध अभियानमा विद्यालयका छात्रा

१९ भदौ,महोत्तरी । महोत्तरीमा विद्यालयका किशोर वयका छात्राको बालविवाहविरुद्ध अभियानमा सक्रियता बढेको छ । विद्यालयमा माध्यमिक तहका छात्राले अब निर्धक्क