Logo
लोसपाको पदाधिकारी बैठक सुरु

१९ भदौ,काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक सुरु भएको छ । महाधिवेशन तयारीको एजेन्डा लगायतको विषयमा छलफल गर्न आजदेखि बैठक सुरु भएको छ । महासचिव मनिष मिश्रका अनुसार वैशाखमा महाधिवेशन गर्नेगरी पार्टीले तयारी थालेको छ । त्यसैमा विचार विमर्श गर्न आजदेखि केन्द्रीय पदाधिकारीको बैठक सुरु भएको हो ।

मानव अधिकार रक्षकले भेटे मुख्यमन्त्री, दुई विधेयक अघि बढाउन ध्यानाकर्षण

१९ भदौ,जनकपुरधाम । मानवअधिकार रक्षकको सुरक्षा र संरक्षण तथा शहिद प्रतिष्ठानसँग जोडिएका दुई विधेयक अघि बढाउन मधेश प्रदेशमा सक्रिय मानवअधिकारकर्मीहरूले

डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

१९ भदौ,चितवन । चितवनमा डेङ्गीको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलीका ४१ वर्षीय

कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति कार्यान्वयनमा कुनै शङ्का…

१९ भदौ,कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाल

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

१९ भदौ,काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक

टिकटक आलोचना गरिएका सामग्री लुकाउने गरेको खुलासा

१९ भदौ,काठमाडौं । अमेरिकी शोधकर्ताले गरेको अनुसन्धानका क्रममा टिकटकले आलोचना गरिएका कन्टेन्टको पहुँच सीमित पार्ने गरेको पाइएको छ । अमेरिकाको

माओवादीका तीन आयोगको संयुक्त परामर्श बैठक सम्पन्न

१९ भादौ,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सम्पन्न भएको

मेडिकल अधिकृत पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

१९ भदौ,काठमाडौँ । लोक सेवा आयोगले मेडिकल अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोग कार्यालयले सूचना जारी गरी

एन्फा महिला लिग फुटबलमा आज संकटा क्लबले डेब्यु गर्दै

१९ भदौ, काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज संकटा क्लबले डेब्यु गर्दैछ । नेपाली क्लब फुटबलमा पुरुषतर्फ बेग्लै इतिहास

झुट्टो सूचना, भ्रम मात्र सिर्जना

१९ भदौ, वीरगञ्ज । आज सरकारले सार्वजानिक विदा दिएको भनेर समाजिक सञ्जालमा फैलाइएको सुचना झुट्टो पाइएको छ । आज बिहानै

पश्चिम बङ्गालमा चिकित्सकको बलात्कार र हत्यापछि बलात्कारीलाई मृत्युदण्ड दिने कानून…

१९ भदौ, कोलकत्ता । एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार

दरबन्दी मिलानमा असहमति राख्दै आएको शिक्षक महासंघ महानगरसंगको समन्वयमा अघि…

१९ भदौ, वीरगंज । दरबन्दी मिलानमा असहमति राख्दै आएको नेपाल शिक्षक महासंघ वीरगन्ज महानगरसंग समन्वय गरेर अघि बढ्न तयार भएको

‘असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी’ : मन्त्री यादव

१८ भदौ,काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना

सहकारी छानबिन समितिको म्याद १५ दिन थप

१८ भदौ,काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ ।

डेंगी संक्रमितको संख्या ६८ सय नाघ्यो, चारजनाको मृत्यु

१८ भदौ,काठमाडौं । यो वर्ष (सन् २०२४) जनवरीयता सेप्टेम्बरसम्म डेंगी संक्रमितको संख्या ६ हजार ८०० नाघेको छ । इपिडिमियोलोजी तथा