Logo
चट्याङ लागेर एक जना मजदुर महिलाको ज्यान गयो

१८ जेठ, वीरगञ्ज । सिरहाको लहानमा चट्याङ लागेर एक मजदुर महिलाको ज्यान गएको छ । लहान नगपालिका वडा नम्बर १८ सोभनपुरका ४० वर्षीय हसिरन खातुनको चट्याङ लागेर ज्यान गएको हो । खुट्टिखोलामा गिट्टी–बालुवा चाल्न गएको बेला चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । उनीहरु खोलामा गिट्टी–बालुवा चालेर जीविकोपार्जन

सहकारी ठगी अभियोगमा कान्तिपुरका पूर्व अध्यक्ष पक्राउ

१८ जेठ,काठमाडौं। सहकारी ठगी अभियोगमा कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका

गएरातीको हावाहुरीले ढाल्यो पर्सा ठोरीको गडुवालाइनस्थित विशाल वरको रुख

१८ जेठ,ठोरी । बिहिबार राती आएको हावाहुरीका कारण पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ गडुवालाईनको आस्थाको केन्द्र नै ढलेको छ

माओवादी संसदीय दलको बैठक जारी

१८ जेठ,काठमाडौं। नेकपा(माओवादी केन्द्र) संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ । आज जारी संसदीय दलको बैठकमा बजेट

प्रदेश सरकार नेतृत्वको सवालमा डा.सिके राउतले फर्जी सहमति गरेको खुलासा

१८ जेठ, वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत बिहिबार साँझ मधेश प्रदेश सरकारको नेतृत्व

सरकारले तस्करसँगको मिलेमतोमा सुनको भंसार महशुल बढाएको व्यवसायीको आरोप

१८ जेठ, काठमाडौं । सरकारले सुनमा भंसार दर बढाएर अवैध कारोवारलाई प्रोत्साहन दिन खोजेको भन्दै तत्कालै सुनमा लगाइएको भंसार महशुल

हावाहुरी : कास्कीमा १४ घर र २ मन्दिरमा आंशिक क्षति

१८ जेठ, काठमाडौं । कास्कीको रुपा गाउँपालिकामा हावाहुरीले १४ वटा घर र दुईवटा मन्दिरहरुमा आंशिक क्षति पु¥याएको प्रहरीले जनाएको छ

आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस, सचेतनामूलक कार्यक्रम गरिदै

१८ जेठ, वीरगञ्ज । आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मे

हावाहुरीका कारण पर्सामा एकको मृत्यु, १० जना घाईते, रौतहटमा पोल…

१८ जेठ, वीरगञ्ज । विहीबार राति आएको वर्षा सहितको हावाहुरीले पर्सामा एक जनाको मृत्यु भएको छ भने १० जना घाईते

सन्दीपलाई भिसा दिन अमेरिकाद्वारा दोस्रो पटक पनि अस्वीकार

१७ जेठ,काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ। यही जुनमा हुन

मधेशमा बढ्यो गर्मी, के–के मा ध्यान दिने ?

१७ जेठ, वीरगञ्ज । मध्य तराईमा केही दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । औसत भन्दा बढी गर्मी

समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री

१७ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा

मधेश प्रदेशमा जेठ १९ र २० मा “श्रमाधान रोजगार मेला”

१७ जेठ,जनकपुर । मधेस प्रदेशमा दुइ दिनसम्म ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्न लागिएको छ । प्रदेशको राजधानी जनकपुरमा जेठ १९

मधेश प्रदेशका यी तीन जिल्लाबाट किन बढी बालबालिका हराइरहेका छन…

१७ जेठ, वीरगञ्ज । मधेश प्रदेशका तीन जिल्लामा बढी बालबालिका हराउने तथ्यांक सार्वजनिक भएको छ । चालू आर्थिक वर्षको दश

अगाडि बढ्यो सन्दीप लामिछानेको भिसा प्रक्रिया, आजै राति अमेरिका उड्न…

१७ जेठ,काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाको प्रक्रिया फेरि अघि बढेको छ । यसअघि अमेरिकाले उनको भिसा अस्वीकृत गरेपछि