Logo
वीरगञ्ज लगायत मध्यतराईमा हुस्सु

२१ माघ, वीरगञ्ज। हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ । श्रीपंचमी पछि मौसममा सुधार आएपनि आज एक्कासी मौसम परिवर्तन भई वीरगन्ज लगायत मध्य तराईमा हुस्सु तथा कुहिरो लागेको छ । आज विहान देखि तराईमा कुहिरो

पर्साको ठोरीमा भालुको आक्रमणमा परि श्रीमान श्रीमती घाइते

२० माघ वीरगञ्ज । भालुको आक्रमणमा परी ठोरी ३ रामनगरमा २ जना घाइते भएका छ्न । आज दिउँसो जंगलबाट घाँस

कृषि मन्त्री साहले टागियाँवस्तीमा बाँडेको जग्गाको निस्साको कुनै अर्थ नभएको…

२० माघ, बारा । राष्ट्रिय भूमि आयोगले कृषि मन्त्री ज्वालाकुमारी साहले बाराको टागियाँवस्तीका स्थानीयहरूलाई बाँडेको जग्गाको निस्साको कुनै अर्थ नभएको

पर्सा मालपोतका प्रमुख कामाेद तिवारी सहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा…

२० माघ, वीरगञ्ज । वीरगञ्जमा रहेको युवा स्पोट्र्स क्लबको जग्गा व्यक्तिको नाममा पास गरेको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका

मधेसमा माओवादी केन्द्रलाई बाहिर राखेर मन्त्रिपरिषद् विस्तार

२० माघ, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा माओवादी केन्द्रलाई बाहिर राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले

प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारीलाई लोकसेवामा उमेर हद नलाग्ने

२०, माघ काठमाडौं । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई लोकसेवा आयोगले खोल्ने विज्ञापनहरुमा उमेर हद लगाएर नरोक्न सर्वोच्च

भारतीय तरकारी रोक्नु पर्ने माग राख्दै चितवनका किसानले सडकमा तरकारी…

२० माघ, चितवन । चितवनको मुख्य बजार नारायणगढ स्थित राजमार्र्गमा किसानहरुले तरकारी सडकमा फालेर आन्दोलनमा उत्रिएका छन । भारतीय तरकारीको

सन्दीपविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्चको आदेश

२० माघ,वीरगञ्ज । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश हरि फुयाँलको

३२ जना महिला सहित १०५ जनाले गरे रक्तदान

२० माघ,वीरगञ्ज । वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा आज रक्तदानको आयोजना गरेको छ । हरिखेतान बहुमुखी क्याम्पस र लायन्स क्लब अफ

जरायो मारेको प्रकरणमा दुई प्रदेश सांसद सहित ४९ जनाविरुद्ध मुद्दा…

२० माघ,काठमाडौँ । पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले वन्यजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न रहेको ठहर गर्दै दुई जना प्रदेश सांसद

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

२० माघ,रौतहट। आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको दाउराको चिरपट प्रहार

श्रोत नखुलेको २० लाख सहित एक युवक पक्राउ

२०माघ,वीरगञ्ज । पर्सा प्रहरीले वीरगन्जबाट श्रोत नखुलेको ठूलो रकम सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले बाराको विश्रामपुर गाँउपालिका

पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालको अवस्था जटिल

२०माघ,वीरगञ्ज । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालको अवस्था जटिल भएपछि आइसियुमा लगिएको छ । मृगौला रोगबाट पीडित कटवालको आज छाउनीस्थित वीरेन्द्र सैनिक

विपदबाट प्रभावित ३२ जनालाई ५ हजार दरले राहत वितरण

१९ माघ, वीरगञ्ज । पर्साको बिन्दाबासिनी गाउँपालिकाले विभिन्न विपदबाट प्रभावित ३२ जनालाई ५ हजार रुपैयाँका दरले राहत वितरण गर्ने भएको

प्रहरीका १५० डीएसपीको सरुवा,पर्सामा महेश बस्नेतआउने(सूचीसहित)

१९ माघ, वीरगञ्ज । नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को एकैपटक सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले निकालेको