Logo
किन गए मधेश प्रदेशका ३५ नेपाली मजदुर भारतको कश्मीर ?

२ जेठ, काठमाडौं । भारतमा बन्धक बनाइएका मधेश प्रदेशका ३५ जना मजदुरको उद्दार गरिएको छ । नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पु¥याएर बन्धक बनाई काममा लगाइएका ३५ जनाको उद्धार गरिएको हो । दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा सबै मजदुरलाई कश्मीरबाट उद्धार गरेर मंगलबार दिल्ली ल्याइएको छ

भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन

२ जेठ,भरतपुर । चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ । रक्तसञ्चार केन्द्रको भरतपुर महानगरपालिकाका प्रमुख रेनु

व्यास नगरपालिकाको पुन : मतगणना गर्न उच्च अदालतको आदेश

२ जेठ,पोखरा। निर्वाचन भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखको पुनः मत गणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ।

बारामा भन्सार छल्ने क्रम बढ्दो, एक महिनामै साढे ६ करोड…

२ जेठ, काठमाडौं । बारा प्रहरीले यही बैशाख महिनाको आफ्नो प्रगती विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले

जसपाले पाएन चुनाव चिह्न ’मुठ्ठी’,अर्को रोज्न आयोगको निर्देशन

२ जेठ, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले माग गरेको चुनाव चिह्न ’मुठ्ठी’ दिन निर्वाचन आयोगले अस्वीकार गरेको

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल

२ जेठ, काठमाडौं ।सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ :…

२ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति लिइएको बताउनुभएको

मधेश प्रदेशका छुटाछुटै स्थानबाट ८ वटा ट्रान्सफर्मर चोरी

२ जेठ, जनकपुर । मधेश प्रदेशका छुटाछुटै स्थानबाट ८ वटा ट्रान्सफर्मर चोरी भएका छन् । सिँचाइका लागि महोत्तरी र धनुषाका

विरामी भन्छन् : यो कस्तो अस्पताल हो ? न दवाई…

२ जेठ, बारा । ‘प्रादेशिक अस्पतालमा न दवाई भेट्छ न डाक्टर नै’, यो कस्तो अस्पताल हो ? गुनासो गर्छन् विरामीहरु

ट्राफिक प्रहरी कार्यालय बाराले दुई करोड ४३ लाखभन्दा बढी राजस्व…

२ जेठ, वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराले चालु आर्थिक वर्ष २०८०/८१ को दश महिना अवधिमा रु दुई करोड

प्रत्येक प्रदेशमा १ हजार गाई र भैँसी पालन क्षमताको पूर्वाधारसहित…

१ जेठ,काठमाडौं । सरकारले पशुपन्छीजन्य रोग नियन्त्रणका लागि खोप उत्पादन तथा नियन्त्रणको व्यवस्था मिलाउने घोषणा गरेको छ । आज राष्ट्रपति

हेटौँडा–ढल्केवर इनरुवा प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरिने

१ जेठ,काठमाडौं । हेटौँडा–ढल्केवर इनरुवा प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको आगामी

रक्सौल–काठमाण्डौँ रेलमार्गको लगानी विधि निक्र्यौल गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने

१ जेठ,काठमाडौं। रक्सौल–काठमाडौँ रेलमार्गको लगानी विधि निक्र्यौल गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२

नयाँ आवदेखि प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको घोषणा

१ जेठ,काठमाडौं ।सरकारले नीति तथा कार्यक्रम ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि

यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम…

१ जेठ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।