Logo
प्रधानमन्त्री बालेन शाहलाई सर्वोच्चको राहत: अवहेलना मुद्दामा अब वारेस राख्न…

४ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा ठूलो राहत दिएको छ । न्यायाधीशद्वय हरि फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले प्रधानमन्त्री शाहलाई मुद्दाको सिलसिलामा आफैँ उपस्थित हुनुपर्ने बाध्यतालाई हटाउँदै ‘वारेस’ राख्ने अनुमति दिएको हो । यसअघि सर्वोच्चले शाहलाई आफैँ उपस्थित हुनुपर्ने गरी वारेसको सुविधा

एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, फर्किनेको संख्या धेरै

४ बैशाख, काठमाडौं । स्वदेशमा पर्याप्त रोजगारीको अवसर अभाव हुँदा नेपाली युवाहरूको वैदेशिक रोजगारीप्रतिको मोह झन् गाढा बन्दै गएको छ

अब अस्पतालमा पनि हप्ताको दुई दिन बिदा, आइतबार ओपीडी बन्द…

४ बैशाख, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूको मागलाई सम्बोधन गर्दै अब अस्पतालहरूमा पनि हप्ताको दुई दिन सार्वजनिक बिदा

माडीमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न

४ बैशाख, (माडी) चितवन । चितवनको माडी नगरपालिका एकपटक फेरि सुशासन र पारदर्शिताको बहसको केन्द्र बनेको छ। भ्रष्टाचार नियन्त्रणलाई व्यवहारमै

शिक्षा समिति सभापतिमा रास्वपाकी ओजस्वी शेरचन विजयी

४ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पोल्टामा पुगेको

आर्थिक सुशासनमा कडाइ गर्ने खड्काको वाचा, विगतका विसंगति नदोहोरिने प्रतिबद्धता

४ बैशाख, काठमाडौं । नवनिर्वाचित सार्वजनिक लेखा समिति सभापति भरत बहादुर खड्काले मुलुकमा व्याप्त आर्थिक बेथिति र प्रशासनिक ढिलासुस्तीलाई जरैदेखि

सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्टलाई ६ महिना कैद

 ४ वैशाख,काठमाडौं । सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भएका सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्टलाई जिल्ला अदालत काठमाडौंले ६ महिना

नहर पुरेर सडक बनाइएपछि परवानीपुरमा विवाद चर्कियो

४ वैशाख,वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिका–५ मा सिँचाइका लागि निर्माण गरिएको नहर पुरेर सडक निर्माण सुरु गरिएपछि स्थानीय स्तरमा विवाद

बागमतीको विकास बजेटमा ‘ब्रेक’: नौ महिनामा जम्मा २३ प्रतिशत मात्र…

४ बैशाख, काठमाडौं । बागमती प्रदेश सरकारको विकास खर्च गर्ने क्षमतामाथि गम्भीर प्रश्न उठेको छ । चालु आर्थिक वर्ष २०८२/८३

साप्ताहिक दुई बिदाले शैक्षिक क्यालेण्डर प्रभावित हुने भन्दै वीरगञ्जका विद्यालय…

४ वैशाख,वीरगञ्ज । नेपाल सरकार मन्त्रिपरिषदले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने

संसदीय समितिमा कांग्रेसको रणनीति: एमाले र नेकपाका उम्मेदवारलाई भोट हाल्न…

४ बैशाख, काठमाडौं । संसदीय समितिको नेतृत्व चयनका लागि आज हुन लागेको निर्वाचनमा एक रोचक राजनीतिक समीकरण देखिएको छ ।

पर्साको दशगजा सीमाक्षेत्रमा अवैध संरचना र मदिरा पसल हटाइयो

४ वैशाख,वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ प्रसौनीभाठ्ठा अमरपट्टीस्थित दशगजा सीमाक्षेत्रमा रहेका अवैध संरचना तथा मदिरा पसलहरू हटाइएको छ। सशस्त्र प्रहरी

बीमा प्राधिकरणले बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने, ६ दिनभित्र प्रस्ताव…

४ बैशाख, काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो कोषमा रहेको मौज्दात रकमलाई सुरक्षित र प्रतिफलमुखी बनाउन विभिन्न बैंकहरूको मुद्दती निक्षेपमा

त्रिविको ३५ दिने अल्टिमेटम: कब्जा गरिएका जग्गा र सम्पत्ति तत्काल…

४ बैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेका र अनधिकृत रूपमा कब्जा गरिएका जग्गा तथा सम्पत्ति फिर्ता

इन्स्पेक्टर लामाको अन्तिम बिदाइमा गृहमन्त्रीको काँध, स्वयम्भूमा गरियो अन्त्येष्टि

४ बैशाख, काठमाडौं । सडक दुर्घटनामा अकालमै ज्यान गुमाएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामालाई गृहमन्त्री सुधन गुरुङले भावपूर्ण बिदाइ