Logo
प्रक्रियागत ढिलासुस्तीविरूद्ध प्रधानमन्त्रीको ‘एक्सन’,१५ दिनभित्र राय नदिए फाइल स्वत :…

१८ माघ,काठमाडौं । विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेश भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाईलाई हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा उक्त व्यवस्था गरिएको हो । जसअनुसार कुनै विषयमा कुनै पनि मन्त्रालयले अन्य

राजनीतिक दलसम्बन्धी विधेयक सङ्घीय संसदमा दर्ता

१८ माघ,काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा दर्ता गराएको छ । उपप्रधानमन्त्री

प्याब्सन टि –२० क्रिकेट : साउथ जोन माविको जित

१८ माघ,वीरगञ्ज । वीरगञ्जमा भईरहेको प्याब्सन नकआउट टि –२० क्रिकेटमा साउथ जोन मावि बिजयी भएको छ । साउथ जोनले मुनलाइट

प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति प्रति माधव नेपाल असन्तुष्ट

१८ माघ,जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सरकार रहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सल्लाह नगरी बोलेको

लहान नगरपालिकाद्वारा मोतियाबिन्दुको निःशुल्क उपचार

१८ माघ,सिराहा । लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ

वीरगञ्जका मेयर सिंहको समर्थनमा निकालियो जुलुस, अनर्गल प्रचार गर्नेमाथि गरियो…

१८ माघ,वीरगञ्ज । नागरिक समाज वीरगञ्जको नाममा महानगरका मेयर राजेशमान सिंहको पक्षमा जुलुस निकालिएको छ । मेयर राजेशमान सिंहको चरित्र

प्याब्सन टि–२० क्रिकेट : एमइएस मावि १३ रनले बिजयी

१८ माघ,वीरगञ्ज । पर्सामा जारी प्याब्सन टि–२० क्रिकेट प्रतियोगितामा एमइएस मावि बिजयी भएको छ । एमइएसले मास्कोट माविलाई १३ रनले

बाराको अम्लेखगंजमा स्थानीयलाई उद्यमी बनाउन उद्यमशीलता विकास तालिम

१८ माघ,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको अम्लेखगंजमा स्थानीय महिलालाई उद्यमी बनाउँने उदेश्यले उद्यमशीलता विकास तालिम सुरु भएको छ । उपमहानगरपालिकाको

विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ

१८ माघ,काठमाडौं । विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। सीआईबीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो। बाँसबारी छाला

मानव तस्करीमा संलग्न २२ जनाविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

१८ माघ,काठमाडौं । त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी गरिएको छ। प्रहरी

मोदीको दोस्रो कार्यकालको अन्तिम बजेट आज सार्वजनिक हुँदै

१८ माघ,काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको अन्तिम बजेट आज सार्वजनिक हुँदैछ। केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले केही लोकप्रिय कार्यक्रमसहित

डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

१८ माघ,वीरगञ्ज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले

मधेस प्रदेश ज्ञान–विज्ञानको केन्द्र हो : प्रधानमन्त्री प्रचण्ड

१८ माघ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण मधेश प्रदेशलाई ज्ञान–विज्ञानको केन्द्र भएको बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौं सभालाई आज

पर्सामा अग्नि पिडित परिवारलाई आर्थिक सहयोग

१७ माघ,वीरगञ्ज । पर्सामा अग्नि पीडि़त एक परिवारलाई जनसेवा नामक सामाजिक सस्थांले बुधबार सहयोग गरेको छ । सस्थांले पटेर्वासुगौली गाउँपालिका–३

प्याब्सन जुनियर फुटबलको उपाधी साउथजोन माविले हात पार्‍यो

१७ माघ,वीरगञ्ज । वीरगञ्जमा सम्पन्न प्याब्सन जुनियर फुटबल प्रतियोगिताको उपाधी साउथजोन माविले हात पारेको छ । साउथजोन माविले लिटिल फ्लावर