Logo
रवि लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध रास्वपाद्वारा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता

२९ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ। रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले दिएको जानकारी अनुसार, लामिछानेको तर्फबाट अधिवक्ता नारायण कँडेलले शुक्रबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका हुन्। सुप्रिम बचत तथा ऋण सहकारी ठगी

नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा विजयप्रसाद मिश्र विजयी…

२८ चैत, काठमाडौं । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारी समितिको निर्वाचनबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता डा विजयप्रसाद मिश्र विजयी भएका छन्।

रवीन्द्र मिश्र र धवल शमशेर थप १५ दिन हिरासतमा रहने

२६ चैत,काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र

रवि लामिछाने पुर्पक्षका लागि भैरहवा कारागार चलान

२५ चैत,बुटवल । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि आज जिल्ला

रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै

२५ चैत,काठमाडौं। रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज (सोमबार) जिल्ला अदालतमा उपस्थित गराउँदै छ । उक्त मुद्दामा उच्च अदालत

वरिष्ठ अधिवक्ता श्रेष्ठ र मिश्र विच कडा प्रतिस्पर्धा

२३ चैत, काठमाडौँ । नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुदै छ । बारको अध्यक्षमा बृहत लोकतान्त्रिक,

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पक्राउ

२२ चैत, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पक्राउ परेका छन् । लामिछानेलाई प्रहरीले उनको घरमै पुगेर गिरफ्तार गरेको

महोत्तरी मालपोतका नायब सुब्बासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२२ चैत,जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा दीपेन्द्र नारायण चौधरीसहित तीन जनाविरुद्ध विशेष

राजावादी आन्दोलनमा हिंसात्मक प्रदर्शन गर्ने ४१ जनाको म्याद थप लगिँदै

२० चैत,काठमाडौं । राजावादी आन्दोलनमा हिंसात्मक प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४१ जनाको म्याद आज (बुधबार) दोस्रो पटक थप गर्न

हेर्दाहेर्दैमा राखियो कुलमान र हितेन्द्र दुवैको रिट

१९ चैत,काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएको भन्दै कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट आज

काठमाडौं अदालतको आदेश : मिश्र र राणा पाँच दिन हिरासतमा

१८ चैत, काठमाडौँ । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ११

रवीन्द्र मिश्रलगायतलाई उपस्थित गराइयो अदालत

१७ चैत,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत पक्राउ परेका राजाबादी नेताहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला

दलितको घर भत्काएको आरोप: गाउँपालिका अध्यक्ष यादव धरौटीमा रिहा

१६ चैत, सिराहा । महायज्ञका लागि दलितको घर भत्काइएको आरोपमा पक्राउ परेका सिराहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष

कुलमान घिसिङको रिटमाथि सुनुवाइ शुरु

१५ चैत,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु

ठाकुरराम क्याम्पसको निर्वाचनको सन्दर्भमा दुवैपक्षलाई उपस्थित हुन उच्चको आदेश

१३ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा रोकिएको स्ववियु निर्वाचनको मतगणना शुरु भएको छ । चैत ५ गते मतदान सम्पन्न