Logo
प्रथम मुखिया कप क्रिकेटको उपाधी कालिकामाई गाउँपालिकाले जित्यो

१८ भदौ, पर्सागढी । पर्सागढी नगरपालिका वडा नं.७ रघुनाथपुर खेल मैदानमा भएको प्रथम मुखिया कप क्रिकेट प्रतियोगिताको उपाधी कालिकामाई गाउँपालिकाले जितेको छ । वीरगञ्ज मुर्लीले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै १७४ रनको योगफल तयार पारेको थियो । लक्ष्य पुरा गर्न मैदानमा उत्रेको कालिकामाई गाउँपालिकाले १७.४ ओभरमा

सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार

१७ भदौ,काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ। आइतबार उच्च सरकारी वकिलको कार्यालयले

वीरगञ्जको नारायणी रंगशालो पुर्ननिर्माणका लागि पहल गर्छु : खेलकुद मन्त्री…

१६ भदौ,वीरगञ्ज । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नारायणी रंगशालो पुर्ननिर्माणका लागि पहल गर्ने बताएका छन् ।

ऐतिहासिक पदक जितेकी पलेशाले सरकारबाट ६५ लाख नगद पुरस्कार पाउने

१६ भदौ,काठमाडौँ । पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेकी पलेशा गोवर्द्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन्

सर्वाधिक पुरस्कार राशिको अन्तराष्ट्रिय भेट्रान फूटबलको चौथो संस्करण हुँदै

१६ भदौ, सिमरा । नेपालकै सर्वाधिक पुरस्कार राशिको जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबलको चौथो संस्करण बाराको सिमरामा हुने भएको छ ।

१५ हजार दर्शक क्षमता घटाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण…

१५ भदौ,भरतपुर । लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको छ । संघ र

पेरिस पारालिम्पिकमा पलेशाले कास्य जितिन्

१५ भदौ, काठमाडौं । पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न  के–४४

पेरिस पारा ओलम्पिकमा आज पलेसाले प्रतिस्पर्धा गर्ने

१४ भदौ, काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले पेरिस पारा ओलम्पिकमा आज प्रतिस्पर्धा गर्ने छिन् । पलेसाले पारा तेक्वान्दोको

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि

१२ भदौ,काठमाण्डौ । घरेलु टोली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधि जितेको छ । ललितपुरको सातदोबाटोमा रहेको

साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै

१२ भदौ, काठमाडौं ।  २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो तीन

मधेस प्रदेशसभा : खेलकुद विधेयक समितिबाट पारित

१० भदौ,जनकपुर । मधेस प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार

साफ यु – २० फुटबलको सेमिफाइनल खेलमा आज नेपाल र…

९ भदौ, काठमाडौं । साफ यु – २० च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा

महिला टी ट्वान्टी विश्वकप खेल यूएईमा हुने

५ भदौ, वीरगञ्ज । महिला टी ट्वान्टी विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स यूएईमा हुने भएको छ । असुरक्षा लगायतको कारण

जापानमा आयोजित कराते प्रतियोगितामा सहभागी हुने खेलाडीलाई प्रचण्डले गरे बिदाइ

४ भदौ,काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता

साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र श्रीलङ्का खेल्दै

२ भदौ, काठमाडौं ।  दक्षिण एसियाली देशबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा