Logo
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

३२ साउन,काठमाडौं। राष्ट्रिय महिला भलिबल टिमका सदस्यहरुलाई सरकारले जनही ३–३ लाख दिने भएको छ । सरकारले हालै सम्पन्न काभा महिला राष्ट्रिय भलिबल लिगमा उप विजेता बनेको नेपाली टिमका १४ सदस्यलाई जनही ३–३ लाख दिने निर्णय गरेको हो । त्यस्तै मुख्य प्रशिक्षकलाई २ लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई जनही

पेरिस ओलम्पिकमा नेपालकी सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दै

२७ साउन, काठमाडौं । पेरिस ओलम्पिकमा आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । ओलम्पिकको अन्तिम दिन आज म्याराथनको

दशरथ रंगशालामा च्यालेन्ज लिग छनोट हुने पक्का

२५ साउन, काठमाडौँ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ

काभा महिला भलिबल नेसन्स लिगमा नेपाल उपविजेता

२४ साउन, वीरगञ्ज । फाइनलमा भारतलाई हराएर इतिहास रच्ने उद्देश्य सहित मैदानमा उत्रीएका नेपाली महिला भलिबल टिमको भागमा निराशा प¥यो

काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत…

२३ साउन, काठमाडौं । काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको

काभा वुमन्स नेसन्स भलिबल : नेपालको विजयी सुरुआत

१७ साउन,काठमाडौं। नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरुआत गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको

महिला एशिया कप टी–२० क्रिकेटमा नेपालको ऐतिहासिक जीत, यूएई ६…

४ साउन,काठमाण्डौ । महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले ऐतिहासिक जीत निकालेको छ । आज भएको उद्घाटन खेलमा नेपालले यूएईलाई

सन्दीपविरुद्धको बलात्कार मुद्दामा उच्च अदालतद्वारा फैसलाको पूर्णपाठ सार्वजनिक (पूर्णपाठ)

४ साउन,काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा उच्च अदालत पाटनले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट

काभा युथ–ट्वान्टी महिला भलिबल च्याम्पियनसिप आजदेखि माल्दिभ्मा शुरु

३ साउन, काठमाडौं । काभा युथ–ट्वान्टी महिला भलिबल च्याम्पियनसिप आजदेखि माल्दिभ्मा शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आज श्रीलंकासँग

प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय…

१७ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को आज

आइसिसी टि–ट्वान्टी विश्वकप : उपाधीका लागि आईतबार भारत र दक्षिण…

१४ असार, काठमाडौं ।  इङ्ल्यान्ड माथि फराकिलो जित दर्ता गर्दै भारत आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ

टी–२० विश्वकपमा भारत सेमिफाइनल खेल्दै नखेली सिधै फाइनल पुग्ने सम्भावना

१३ असार,काठमाडौं । टी–२० विश्वकपमा आज दोस्रो सेमिफाइनलमा गुयानाको प्रोभिडेन्स स्टेडियममा भारतर इंग्ल्याण्ड खेल्ने कार्यक्रम छ । खेल नेपाली समयअनुसार

टी–२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

१३ असार, काठमाडौं । अफगानिस्तानलाई नौ विकेटले हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिका

आईसीसी ट्वान्टी–२० विश्वकप : इतिहासमा पहिलोपटक अफगानिस्तान सेमिफाइनलमा

११ असार, काठमाडौं । रोमाञ्चक खेलमा बंगलादेशविरुद्ध आठ रनको जित निकाल्दै अफगानिस्तान आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइसिसी टि–२० विश्वकप : भारत सेमिफाइनलमा प्रवेश

११ असार, काठमाडौं ।  अष्ट्रेलिया माथि जित हात पर्दै भारत आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को अन्तिम सेमिफाइनलमा प्रवेश गरेको छ