Logo
आईसीसी टी–२० विश्वकप नेदरल्यान्डस्विरुद्धको नेपालले दोस्रो विकेट गुमायो

आईसीसी टी–२० विश्वकप अन्तर्गत नेदरल्यान्डस्विरुद्धको नेपालले दोस्रो विकेट गुमाएको छ। नेदरल्यान्डस्विरुद्ध नेपालले दोस्रो विकेटको रुपमा नेपालले अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको हो। ओपनर कुशल ७ रन बनाउँदा भान विकको बलका एलबीडब्लु धरापमा परे। योसँगै नेपालले दुवै ओपनरलाई गुमाएको छ। त्यसअघि दोस्रो ओभरको अन्तिम बलमा नेपालले ओपनर आशिफ शेखलाई गुमाएको थियो।

टी २० विश्वकप लाइभ गर्न देशभरका स्थानीय तहलाई मन्त्रालयको निर्देशन

२२ जेठ,काठमाडौँ । सरकारले अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपको प्रत्यक्ष प्रशारण गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ।

अगाडि बढ्यो सन्दीप लामिछानेको भिसा प्रक्रिया, आजै राति अमेरिका उड्न…

१७ जेठ,काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाको प्रक्रिया फेरि अघि बढेको छ । यसअघि अमेरिकाले उनको भिसा अस्वीकृत गरेपछि

कोलकाताले तेस्रो पटक आइपिएल उपाधि जित्यो

१४ जेठ, वीरगञ्ज । सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गर्दै कोलकाता नाइट राइडर्सले तेस्रोपटक इन्डियन प्रिमियर लिगको उपाधि हात पारेको

सन्दीप लामिछानेलाई अमेरिकी दूतावासद्वारा भिसा दिन अस्वीकार

९ जेठ,काठमाडौँ । अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा

आईपीएल क्रिकेट : कोलकाता नाईट राइडर्स फाइनलमा प्रवेश

९  जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाईट राइडर्स फाइनलमा पुगेको छ । गएराति भएको पहिलो क्वालिफायरमा

पहिलो खेलमा युवा समाज पकडीटोल बिजयी

६ जेठ,वीरगञ्ज । दोस्रो जिराभवानी मेयर गोल्डकप २०८१ पहिलो खेलमा यूवा समाज पकडीटोलले बिजयी भएको छ । न्यू सनलाईट यूवा

आईपिएल : आरसिबिले पञ्जाबलाई ६० रनले हरायो, आज गुजरात र…

२८ वैशाख, वीरगञ्ज । इंडियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा विहीबार राति भएको खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) विजयी भएको छ

आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै

२४ वैशाख, काठमाडौँ । इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत आज एक खेल हुँदैछ । आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच

वेस्टइन्डिज ‘ए’ सँगको सिरिजको चौथो खेलमा नेपाल २८ रनले पराजित

२० वैशाख,काठमाडौं । नेपाल र वेस्टइन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी–२० आई सिरिज नेपालले गुमाएको छ। लगातार तीन खेलमा

वेस्ट इन्डिज ’ए’ ले दियो नेपाललाई २ सय १० रनको…

२० वैशाख,काठमाण्डौ । टी–२० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ’ए’ ले नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ

नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित

१९ वैशाख,काठमाडौं। नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको

वेस्ट इन्डिज ’ए’ ले दियो नेपाललाई २ सय २८ रनको…

१९ वैशाख, काठमाडौं । टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ’ए’ ले नेपाललाई २ सय २८ रनको लक्ष्य दिएको

वेष्ट इण्डिज एले नेपाललाई दियो १६१ रनको लक्ष्य

१६ वैशाख,काठमाडौं । किर्तिपुर मैदानमा जारी नेपाल र वेष्ट इण्डिज एको टि–२० सिरिजको दोस्रो खेलमा वेष्ट इण्डिज एले नेपाललाई १६१

वेस्ट इण्डिज ए विरुद्ध दोस्रो खेलमा पनि नेपालले पहिले बलिङ…

१६ वैशाख,काठमाडौं। नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० सिरिजको दोस्रो खेल आज हुँदैछ। टियु मैदानमा हुने यो खेलमा वेस्ट