Logo
जीतपुरसिमरा गोल्ड कपको उपाधि नेपाल पुलिसको कब्जामा

४ बैशाख, बारा । नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि आफनो पक्षमा कब्जा गरेको छ । सोमबार रातीसिमरा रङ्गशालामा सम्पन्न प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइव्रेकरमा ४–३ ले हराउँदै पुलिसले पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोल

एसीसी प्रिमियर कप : नेपाल हङकङलाई ८ विकेटले पराजित गर्दै…

३ वैशाख,काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत सोमबारको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ। जितसँगै नेपाल विजेता बन्दै सेमिफाइनल

एसीसी प्रिमियर कप : हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

३ वैशाख,काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर लिगको समूह चरणको खेलमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । टस

एसीसी प्रिमियर कप : टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

३ वैशाख,काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। नेपालका कप्तान रोहितकुमार पौडेलले

एसीसी प्रिमियर कपमा नेपालले आज कतारसँग खेल्दै

१ वैशाख,वीरगञ्ज । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा कतारसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा दिउँसो

एसीसी प्रिमियर कप २०२४ मा : मलेसियामाथि नेपालको रोमानञ्चक जित

३० चैत, काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । १४४

आईपीएल क्रिकेटमा लखनउ र दिल्ली क्यापिटल्स खेल्दै

३० चैत,काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जाइन्टस् र दिल्ली क्यापिटल्स खेल्दैछन् । लखनउमा हुने यो

आइपिएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै

२९ चैत,वीरगञ्ज । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुँदैछ। मुम्बईको वान्खडे स्टेडियममा

एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा

२७ चैत,काठमाडौं– ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालको १४ सदस्यीय टोली घोषणा भएको छ। एसीसी क्रिकेट काउन्सिल(एसिसी) ले अन्तिम

आइपिएलमा आज पञ्जाव र सनराइजर्सबीच खेल हुँदै

२७ चैत,काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आज पञ्जाव किंग्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । मुल्लान्पुरमा हुने यो खेल

आईपीएल क्रिकेटमा आज राजस्थान र आरसीबी खेल्दै

२४ चैत,वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् । खेल नेपाली

टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल ‘ए’

२३ चैत,काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एकदिवसीय क्रिकेटमा नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

कमलसिंह ऐरीको ह्याट्रिकमा आयरल्याण्ड १५७ रनमा समेटियो

२१ चैत,काठमाडौं– नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा १५८ रनको सहज लक्ष्य पाएको छ। आयरल्याण्डले ३८ ओभर

आयरल्याण्ड ए माथि रोमाञ्चक खेलमा नेपालको ३ रनले सान्त्वना जित

१९ चैत,काठमाडौँ । टी–२० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ लाई ३ रनले पराजित गर्दै नेपाल ‘ए’ ले ३

नेपालद्वारा गुजरात ८ विकेटले पराजित

१८ चैत,काठमाण्डौ । भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ । आज गुजरातको वापीमा