Logo
बारा–३ मा अरविन्द साह भारी मतान्तरले विजयी

२३ फागुन,वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरविन्द साह विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार फरमुल्लाह मन्सुरलाई पछि पार्दै विजय हासिल गरेका हुन्। निर्वाचन परिणाम अनुसार साहले ४० हजार ६ सय ९७ मत प्राप्त गर्दै जीत हासिल गरेका छन्। उनका

बारा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रहवर अंसारी भारी मतान्तरसहित विजयी

२३ फागुन,वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहवर अंसारी विजयी भएका छन्। उनले आफ्ना

पर्सा १ मा रास्वपाका बुद्धिप्रसाद (हरि पन्त ) विजयी

२३ फागुन, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धिप्रसाद पन्त (हरि) विजयी भएका छन् ।

रास्वपाद्वारा गगन, नारायणकाजी र उपेन्द्र जस्ता ‘हेभीवेट’ बढारिए

२३ फागुन, वीरगञ्ज । मधेस प्रदेशको राजनीतिमा दशकौँदेखि जरा गाडेर बसेका स्थापित दल र दिग्गज नेताहरू यसपटकको प्रतिनिधिसभा निर्वाचनमा गलशायी

२८ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम, २० वटामा रास्वपा विजयी

२३ फागुन, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। शनिबार बिहान साढे ८ बजेसम्म २८ वटा निर्वाचन

महावीर पुन विजयी

२३ फागुन, म्याग्दी । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् । १४ हजार ९३१ मतअन्तरले विजयी भएका हुन्

निर्वाचन २ बाट रवि पुन: प्रतिनिधिसभा सदस्यमा निर्वाचित

२३ फागुन, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट पुन: प्रतिनिधिसभा

महोत्तरी १ मा रास्वपाका प्रमोद महतो विजयी

२३ फागुन, महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रमोद कुमार महतो २२ हजारभन्दा

पर्सामा पनि ‘घण्टी’को दबदबा, यस्तो छ पछिल्लो सार्वजनिक मतपरिणाम

२३ फागुन, वीरगञ्ज । मधेस राजनीतिको केन्द्र मानिने पर्सा जिल्लामा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित

झापा–५ मा बालेनको अग्रता, एमाले अध्यक्ष ओली भारी मतान्तरले पछाडि

२३ फागुन, झापा । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले २८ हजार

पर्सा–२ मा रास्वपाका सुशील कानु फराकिलो मतान्तरसहित जिततर्फ

२२ फागुन, वीरगञ्ज। पर्सा प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत पर्सा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शक्तिशाली उपस्थिति

पर्सा–३ मा रास्वपाका रामाकान्त चौरसीयाले प्रारम्भिक अग्रता कायम

२२ फागुन,वीरगञ्ज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

रुकुम पूर्वमा प्रचण्डको भारी जित, प्रतिस्पर्धीभन्दा तीन गुणा बढी मत

२२ फागुन, रुकुम पूर्व। रुकुम पूर्वबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले

पर्सा–४ मा रास्वपाका टेकबहादुर साक्य स्पष्ट अग्रता

२२ फागुन,वीरगञ्ज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर ४ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

काठमाडौं-८ मा रास्वपाका विराज भक्त श्रेष्ठ पनि विजयी

 २२ फागुन,काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराज भक्त