Logo
एमाले अध्यक्ष ओलीले चुनावपछि प्रधानमन्त्री बन्ने आत्मविश्वास व्यक्त गरे

२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने पूर्ण आत्मविश्वास व्यक्त गरेका छन्। आज बालकोटमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “मैले पहिले पनि भनेको हो, हामी बहुमत ल्याउँछौँ। कथंकदाचित बहुमत आएन भने पनि एमाले पहिलो पार्टी बन्छ। त्यसमा कुनै शंका छैन।”

१० दिनको शिशु च्यापेर मतदान गर्न पुगिन् रञ्जु दर्शना

२१ फागुन,काठमाडौं ।  काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन्।

पर्सामा दिउँसो २ बजेसम्म ४१.२३ प्रतिशत मतदान

२१ फागुन,वीरगञ्ज । पर्सा जिल्लामा जारी मतदानमा दिउँसो २ बजेसम्म ४१ दशमलव २३ प्रतिशत मत खसेको छ। जिल्ला प्रशासन कार्यालय

कांग्रेस सभापति गगनकुमार थापा मतदानपछि सर्लाही–४ पुग्दा मतदाता भेटे

२१ फागुन, काठमाडाै‌ । कांग्रेस सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेपछि आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगिएका छन्। हेलिकप्टरमार्फत ११:२० बजे

आयोगको अनुमति बिना हेलिकप्टर चढेपछि बालेन शाह फर्काइए

२१ फागुन,  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचन आयोगको अनुमति नलिई हेलिकोप्टर चढेर झापा जान खोजेपछि

६१ दुर्गम स्थानका मतपेटिका हेलिकप्टरबाट संकलन गर्ने निर्वाचन आयोगको तयारी

२० फागुन, काठमाडौं । निर्वाचन आयोग ले आगामी निर्वाचनका लागि विकट तथा दुर्गम क्षेत्रको मतपेटिका ढुवानी र संकलन गर्न विशेष

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

२० फागुन, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजेका

मतदातालाई पैसा बाँडेको आरोपमा रघुवीर महासेठनिकट स्वतन्त्र उम्मेदवार राजकिशोर महरा…

२० फागुन, धनुषा । धनुषा–४ मा मतदातालाई पैसा बाँडेको आरोपमा स्वतन्त्र उम्मेदवार राजकिशोर महरा पक्राउ परेका छन् । मंगलबार राति

रास्वपा उम्मेदवार नरेन्द्र साह कलवार कालोसूचीमा रहेको खुलासा

२० फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको

मतदानको समयमा हेलिकप्टर गस्ती गर्ने सरकारको निर्णय

२० फागुन, काठमाडौँ । भोलि देशभर हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम सुरक्षा तयारीबारे केन्द्रीय सुरक्षा समिति को बैठकमा छलफल गरिएको

आशिका तामाङको उम्मेदवारी खारेजी हल्ला निराधार : निर्वाचन आयोग

२० फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशिका तामाङको उम्मेदवारी रद्द हुन लागेको

प्रधानमन्त्रीद्वारा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान

२० फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो

नेकपा उम्मेदवार मनोज चौधरी चढेको गाडीबाट शंकास्पद वस्तु फेला,चौधरीसहित ५…

२० फागुन, वीरगञ्ज । कार्यकर्ता भेटघाटमा निस्किएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज

निर्वाचन आयोगको दोहोरो मापदण्ड : धनुषामा साहको उम्मेदवारी खारेज, पर्सामा…

१९ फागुन, वीरगञ्ज । निर्वाचन आयोगले समान प्रकृतिको विवादमा दुई फरक निर्णय गरेपछि आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ। कालोसूचीमा

प्रसाईं पक्राउमा सर्वोच्चको हस्तक्षेप: ‘किन समातिएको हो?’ भन्दै सरकारसँग माग्यो…

१९ फाल्गुण, काठमाडौँ ।  पछिल्लो समय प्रशासनको निशानामा परिरहेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको पक्राउका सम्बन्धमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ