Logo
पर्सा–१ र २ मा मतगणना सुरु, सञ्चारकर्मीले प्रवेश निषेधविरुद्ध विरोध

२२ फागुन,वीरगञ्ज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर १ र २ मा मतगणना सुरु भएपनि सञ्चारकर्मीहरूको प्रवेश निषेध गरिएको छ। स्थानीय सञ्चारकर्मीहरूले एकपटक मतपेटिका खोलिएको फोटो लिएर मतगणना सुरु गर्न माग गरेका थिए। तर निर्वाचन अधिकृतहरूले मतगणना स्थलमा पत्रकारहरूको प्रवेश निषेध गरिएको जानकारी दिएका छन्। यसबारे सञ्चारकर्मीहरूले विरोध

रुकुम पूर्वमा प्रचण्डको एकल दौडः भारी मतान्तरले अगाडि, कांग्रेस-एमाले धेरै…

२२ फाल्गुण, काठमाडौं । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

झापा–२ मा मतगणना जारी : इन्दिरा राना मगर अग्रता

२२ फागुन,काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर २ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार इन्दिरा राना

सुनसरी–३ मा मतगणना सुरु: राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक कुमार चौधरी…

२२ फागुन,सुनसरी  । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका

सर्लाही–४ मा मतगणना सुरु, बलरा नगरपालिकाबाट गणना थालियो

२२ फागुन,वीरगञ्ज । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ। नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको

मोरङ–२ मा रास्वपाका कृष्णकुमार कार्की अग्रस्थानमा

२२ फागुन,काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम गरेको

रुकुम पूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्रस्थानमा

२२ फागुन,रुकुम पूर्व । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुकुम पूर्व निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पुष्पकमल

हेभिवेटलाई पछि पार्दै काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शना विजयी

२२ फाल्गुण, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजधानीको मुटु मानिने काठमाडौँ क्षेत्र नम्बर १

काठमाडौँ–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डे अग्रस्थानमा

२२ फागुन,काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु नाथ पाण्डे

पर्सा–३ मा मतगणना सुरु

२२ फागुन,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ। शुक्रबार बिहान ९ बजे सम्पन्न सर्वदलीय बैठकपछि

धनुषा–३ मा रास्वपाका मनिष झा अग्रस्थानमा

२२ फागुन,धनुषा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नम्बर–३ को मतगणना जारी रहँदा प्रतिस्पर्धा रोचक बन्दै गएको छ। पछिल्लो मतपरिणामअनुसार

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

२२ फागुन,कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर–२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपक बोहरा ले अग्रता कायम राखेका

रौतहट–४ मा मतगणना सुरु

२२ फागुन,वीरगञ्ज । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर–४ को मतगणना सुरु भएको छ। निर्वाचन अधिकृत उद्धव ढोडारी

निर्वाचन सुरक्षामा नयाँ रेकर्ड: मानवीय क्षतिरहित र शान्तिपूर्ण मतदान सम्पन्न

२१ फाल्गुण, काठमाडौँ । मुलुकभर उत्साहजनक र तुलनात्मक रूपमा शान्तिपूर्ण वातावरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । विगतका दाँजोमा

“पर्सामा प्रतिनिधि सभा निर्वाचन: ६५ प्रतिशतभन्दा बढी मत खस्यो”

२१ फागुन,वीरगञ्ज ।  आज भएको प्रतिनिधि सभा निर्वाचनमा पर्सा जिल्लाभर अनुमानित ६५ प्रतिशतभन्दा बढी मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका