Logo
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयमा कांग्रेसको आपत्ति, ‘नियमनको नाममा…

२२ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जालहरूलाई सूचीकृत नभएको भन्दै लगाएको प्रतिबन्धप्रति सत्तारुढ दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा नेताहरूले यो कदम सही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् । बैठकमा नेताहरूले सामाजिक सञ्जाललाई नियमन गर्न

पतञ्जलि जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री नेपालसहितको भ्रष्टाचार मुद्दामा पेसी तोकियो

२२ भदौ, काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहितका प्रतिवादीहरूविरुद्ध दायर भएको पतञ्जलि जग्गा हिनामिना मुद्दाको

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा पोखरामा आम जनता…

२२ भदौ,पोखरा। नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले पोखरामा प्रदर्शन

सङ्घीयतामाथि सबैभन्दा बढी प्रहार कांग्रेस र कम्युनिस्टबाटै भयो : उपेन्द्र…

२१ भदौ,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव ले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू सङ्घीयताको पक्षमा नरहेको

सामाजिक सञ्जाल बन्दविरुद्ध प्रदर्शन गर्ने युथ कंग्रेसका महामन्त्रीसहित पाँच जना…

२१ भदौ, काठमाडौं ।सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा काठमाडौंको नयाँ बानेश्वरमा गरिएको शान्तिपूर्ण प्रदर्शनबाट पाँच जना युवाहरू पक्राउ परेका छन्। अन्तर्राष्ट्रिय

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध धेरै समय टिक्दैन : योगेश भट्टराई

२१ भदौ,काठमाडौं । सत्ताधारी दल नेकपा (एमाले) का सांसद योगेश भट्टराई ले सामाजिक सञ्जालको नियमन निर्देशिकाबाट नभई संसद्बाट बनेको कानुनअनुसार

सामाजिक सञ्जाल बन्द गरेर सरकारले आलोचना दबाउने प्रयास गर्‍यो :…

२१ भदौ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा प्रवक्ता मनिष झा ले नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धलाई सरकारको

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत ठोरी उपभोक्ता समितिको अध्यक्षमा जीवन खड्का सर्वसम्मत…

२१ भदौ,ठोरी । चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा जिवन खड्का सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार

एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गत समूहगत छलफल सकियो, भोलि सुझाव प्रस्तुत…

२१ भदौ,काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन अन्तर्गत भएको समूहगत छलफल शनिबार सकिएको छ। महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज

नेकपा एमालेको विधान महाधिवेशनमा कर्ण थापालाई फरक मत राख्न रोक,प्रस्तुत…

२१ भदौ,काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्ण थापाले गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनमा आफ्नो फरक मत प्रस्तुत गर्न

“विदेश होइन, नेपालमै रोजगारी सिर्जना कांग्रेसको सपना हो” : गगन…

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमै रोजगारीको अवसर सिर्जना गरेर युवा पलायन रोक्नु आजको कांग्रेसको मुख्य

माओवादी केन्द्रद्वारा पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केन्द्रित अभियान आजबाट पुनः सुरु

२१  भदौ,पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बर्खाका कारण स्थगित गरिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केन्द्रित अभियान आज (भदौ

एआईको प्रभावकारी उपयोगका लागि विज्ञ र नागरिकको सहभागिता आवश्यक :…

२१ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्ले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोगलाई प्रभावकारी रूपमा取り प्रयोगमा ल्याउन आवश्यक अध्ययन र कानुनी

सरकारका राम्रा काम नागरिकमा पुर्‍याउन र कमजोरीको आलोचना गर्न अर्थमन्त्री…

२१ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चारकर्मीहरूलाई सरकारका सकारात्मक कामहरू जनतासमक्ष प्रभावकारी रूपमा पुर्‍याउन र कमजोरीहरूको आलोचना

राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन गरिएको हो :गृहमन्त्री लेखक

२१ भदौ,कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले देशमा बढ्दो राजनीतिक अस्थिरता अन्त्य गर्न वर्तमान सरकार गठन गरिएको स्पष्ट पारेका छन्। शनिबार