Logo
वीरगञ्जको मुख्य सडक विस्तारको सीमांकन गर्न सडक डिभिजन हेटौडाद्वारा पत्राचार

१० चैत,वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारका लागि सडकको २५/२५ मिटर क्षेत्रको सीमांकन गर्न नापी कार्यालय वीरगञ्जलाई सडक डिभिजन कार्यालय हेटौंडाले पत्रचार गरेको छ । सर्वाेच्च अदालतको फैसला कार्यान्वयनका लागि चैत ५ गते वीरगन्ज महानगरपालिकाको कार्यालयमा भएको निर्णय अनुसार २५/२५ मिटर तोड्नुपर्ने क्षेत्रको सीमांकनका लागि सडक डिभिजन कार्यालय हेटौंडाले नापी

वीरगञ्जको मेन रोड २५–२५ मिटर फराकिलो बनाउन आवश्यक छैन :…

९ चैत,वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले वीरगञ्जको मेन रोड २५–२५ मिटर फराकिलो बनाउन आवश्यक नरहेको

वीरगञ्जको नर्सिङ क्याम्पसमा अनेरास्ववियु र नेविसंघ विजयी

९ चैत,वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना सम्पन्न भएको छ । भर्खरै सम्पन्न मतगणना अनुसार अनेरास्ववियुकी आर्जु राय १०३

नर्सिङ क्याम्पसको मतगणना सम्पन्न, केहीबेरमा नतिजा घोषणा हुने

९ चैत,वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना सम्पन्न भएको छ । चैत ५ गते सम्पन्न मतदानको सोही दिन राति

नेकपा एमाले वीरगञ्ज महानगर कमिटिको अभिमूखीकरण कार्यक्रम सम्पन्न

९ चैत,वीरगञ्ज । नेकपा एमाले वीरगञ्ज महानगर कमिटिको अभिमूखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । पार्टीको केन्द्रीय नीतिअनुसार महानगर कमिटिले

प्रतिक्रियावादीको सपना पूरा हुन दिन्नँ : प्रचण्ड

९ चैत,चितवन । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुन नदिने बताएका

महोत्तरीमा मन्त्री यादवद्वारा विभिन्न योजनाको शिलान्यास

९ चैत,महोत्तरी । मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोज यादवले आफ्नो गृह जिल्ला महोत्तरीमा विकास निर्माण कार्यलाई तीव्रता

पर्सामा नेकपा एमाले पार्टी छाड्दै नेताहरु

९ चैत, वीरगञ्ज । नेकपा एमाले पर्साका नेताहरुले पार्टी परित्याग गर्न थालेका छन् । नेकपा एमालेका नेता हरिनारायण चौधरी र

माओवादीको जागरण अभियान टोली चितवनमा

९ चैत,चितवन । हुलाकी सडक केन्द्रीत तराई–मधेस जागरण अभियानको क्रममा नेकपा माओवादी केन्द्रको टोली आज चितवनमा रहेको छ । मधेसको

पर्साबाट ‘प्रचण्ड’को दाबी–‘१५ गतेको प्रदर्शनपछि राजनीति ट्र्याकमा आउँछ’

८ चैत,वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी १५ गते काठमाडौँमा हुने जनप्रदर्शनपछि देशको राजनीति सही ट्र्याकमा

पर्सागढीमा नेकपा एमालेको दोस्रो नगर अधिवेशन सम्पन्न

८ चैत, पर्सागढी । नेकपा एमाले पर्सागढी नगर कमिटीको दोस्रो नगर अधिवेशन आज सम्पन्न भएको छ। कार्यक्रममा गणतन्त्रको रक्षा र

रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन चैत १६ गते

८ चैत,काठमाडौं । स्थगित रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन आगामी चैत १६ गते हुने भएको छ। नियमित प्रकिया अनुसार स्वतन्त्र विद्यार्थी

भ्रष्टाचार विरुद्धको जेहाद छेडेकै कारण सरकार ढालेको हो : अध्यक्ष…

८ चैत, वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रधानमन्त्रीको रेसमा आफू नरहेको बताएका छन् । नेकपा

ठाकुरराम क्याम्पसमा रोकिएको मतगणना सुचारु गर्न माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा

८ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा रोकिएको मतगणना तत्काल सुचारु गर्न माग गर्दै विद्यार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। मतगणना

वीरगञ्ज पब्लिक कलेजमा रक्तदान, १०० जनाले गरे रगत दान

७ चैत,वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज र राउन्ड टेबलको सहकार्यमा आज वीरगन्ज पब्लिक कलेजको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।