Logo
एनपिएल : विराटनगरको पहिलो जित

१९ मंसिर,काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ। लुम्बिनीले जितका लागि दिएको एक सय ९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पुरा ग¥यो। विराटनगरका लागि ओपनर लोकेश बमले सर्वाधिक रन बनाए। उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै

रवि, जीबी र छविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी…

१९ मंसिर,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

चौथो परवानीपुर गोल्डकप माघ २६ गतेदेखि हुने

१९ मंसिर,परवानीपुर । चौथो परवानीपुर गोल्डकप माघ २६ गतेदेखि हुने भएको छ । परवानीपुर युथ क्लबको आज बसेको बैठकले चौथो

गृहमन्त्री रमेश लेखले गरे गढीमाईको दर्शन

१९ मंसिर,बारा । नेपाल सरकारको गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुभएको छ ।बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री

भोजपुरी प्रतिष्ठान वीरगञ्जको कार्य समिति पुनर्गठन

१९ मंसिर ,वीरगञ्ज । भोजपुरी प्रतिष्ठान वीरगंजको कार्य समिति पुनर्गठन भएको छ । अनिता साहको अध्यक्षतामा सात सदस्यीय समिति पुनगर्ठन

सुवर्णपुरको होम स्टेमा आउने स्वदेशी तथा बिदेशी पर्यटक संख्यामा बृद्धि

१९ मंसिर,सेढवा । पर्साको ठोरी गाँउपालिका वडा नम्बर–५ सुवर्णपुरमा संचालित सुनाखरी होम स्टेमा आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुको संख्यामा बृद्धि

अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान

१९ मंसिर,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक

पत्रकार महासंघको निर्वाचनमा वाम प्रगतिशील ६ वटा संगठन एक हुने

१९ वीरगञ्ज, मंसिर । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन सहमतीय आधार निर्माण गर्न ६ वटा संगठनले संयुक्त आह्वान गरेको छ

रवि लामिछाने समर्थक र प्रहरीबीच झडप, चितवन तनावग्रस्त (तस्बिर)

१९ मंसिर,चितवन। रास्वपा सभापति रवि लामिछाने समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ। रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा

नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

१९ मंसिर,काठमाडौं। नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा

पंजाबका पूर्व उपमुख्यमन्त्री सुखवीर बादलमाथि गोली प्रहार

१९ मंसिर,काठमाडौं । बुधबार बिहान अमृतसरको स्वर्ण मन्दिरमा गोली प्रहार भएको छ । अकाली दलका नेता तथा राज्यका पूर्व उपमुख्यमन्त्री

कर्णालीको दोस्रो हार, काठमाडौं ३ विकेटले विजयी

१९ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत कर्णाली याक्सले दोस्रो हार ब्यहोरेको छ । बुधबार त्रि.वि. क्रिकेट स्टेडियममा भएको खेलमा

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

१९ मंसिर,काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन

वीरगञ्जस्थित खाद्य कम्पनीले ४२ हजार क्विन्टल धान खरिद गर्दै

१९ मंसिर,वीरगञ्ज । पर्साको वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान

बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री ओली

१९ मंसिर,बेइजिङ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताएका