Logo
कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने

११ साउन,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’ कक्षा १२

मधेश प्रदेश लोकसेवा आयोगका अध्यक्ष डा. यादवले लिए शपथ

११ साउन,वीरगञ्ज । मधेश प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्षले शपथ लिएका छन् । आयोगका नवनियुक्त अध्यक्ष डा.शिवराम यादवले पद तथा

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

११ साउन,वीरगञ्ज । रौतहटको चन्द्रपुर नगरपालिका– १० बालचनपुरबाट एक हजार दरका १३ थान नक्कली नेपाली नोटसहित २ जना पक्राउ परेका

गुगलको वर्षौं पुरानो प्रभुत्वलाई चुनौती दिन ओपेन एआईले ल्यायाे ‘सर्चजेपीटी’…

११ साउन,वीरगञ्ज । ChatGPT AI च्याटबोट निर्माता OpenAI ले SearchGPT नामले सर्च इन्जिन ल्याएको छ। OpenAIले गुगलको वर्षौं पुरानो प्रभुत्वलाई

यस्तो छ राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति (पूर्णपाठ)

११ साउन,काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक

४२ औँ बिपी स्मृति दिवसका अवसरमा वीरगञ्ज १७ मा वृक्षारोपण

११ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ मा वृक्षारोपण गरिएको छ । वडा नम्बर १७ को रामजानकी मन्दिरमा वृक्षारोपण

भारतले धान, चामल निर्यातमा कर लगाउँदा, आयात ह्वात्तै घट्यो

११ साउन,वीरगञ्ज । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ । भारत सरकारले धान,

धादिङको गढीमा तीन वटा चितुवाको मृत फेला

११ साउन,धादिङ । धादिङको थाक्रे गाउँपालिका–१० गढीमा तीन वटा चितुवा मृत फेला परेको छ । गढीस्थित अदुवाबारीमा दुई वटा र

कोशी सरकारबाट बाहिरिने माओवादीको तयारी

११ साउन,विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ। शुक्रबार माओवादी केन्द्रका चार मन्त्रीले सरकारलाई दिएको समर्थन

आज मौद्रिक नीति आउँदै

११ साउन,काठमाडौं। नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। मौद्रिक नीति सार्बजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

११ साउन,काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ३ सयले घटेर एक लाख

प्रदेशसभा सदस्यद्वारा बलान नदी नियन्त्रणमा सघाउने प्रतिबद्धता

११ साउन,सिरहा । सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदी किनारमा तटबन्ध नहुँदा त्यस भेगका किसानको जमिन बर्सेनि कटानमा

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक : कार्यदलको बैठक सिंहदरबारमा जारी

११ साउन,काठमाडौं। संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको

मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा डा. शिवराम यादव नियुक्त

११ साउन,काठमाडौँ । मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा डा. शिवराम यादवलाई नियुक्त गरेको छ । सिरहा नगरपालिका–१३ गम्हरिया घर

भारतको कश्मीरमा बन्धक बनाइएका २८ नेपालीको उद्धार

११ साउन,काठमाडौँ । भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका २८ जना नेपालीहरूको उद्धार गरिएको छ । मजदुरीका लागि कश्मीर पुगेका धनुषा