Logo
पहिरोको कारण हेटौँडा(काठमाडौं त्रिभुवन राजपथ सडक अवरुद्ध

२१ साउन, हेटौँडा । पहिरोको कारण हेटौँडा(काठमाडौं त्रिभुवन राजपथ सडक अवरुद्ध भएको छ । आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका(९ लामिडाँडामा ठूलो ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि न्यायपालिकाको नेतृत्व सम्हाल्दै

२१ साउन, वीरगञ्ज। प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको रुपमा न्यायपालिकाको नेतृत्व सम्हाल्दैछन्। प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेर हदका

भारतमा सवारी दुर्घटना हुदाँ नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु

२१ साउन, वीरगञ्ज। भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी बाँकेको नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ ।

सरकारी उद्योगहरुलाई चाडैँ नै पिपिपि मोडेलमा लाने : उद्योग मन्त्री…

२० साउन,वीरगञ्ज । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले सरकारले आफ्नो मातहत अन्तर्गत रहेका उद्योगहरुलाई चाडै पिपिपि मोडेलमा निजीकरण

मनवा बजार सरसफाई अभियान सुरु

२० साउन,वीरगञ्ज । पर्साको पर्सागढि नगरपालिका वडा नं. १ र ९ अन्तर्गत पर्ने मनवा बजारमा बजार सरसफाइ अभियान सुरु भएको

रेल्वे रोडसम्म २५० बिरुवा रोपियो

२० साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ देखि रेल्वे रोडसम्म वृक्षारोपण गरिएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण

सर्वोच्चद्वारा भारतीय कांग्रेस नेता राहुल गान्धीमाथिको सजायमा रोक, सांसद पद…

२० साउन,वीरगञ्ज । भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको सजायमा रोक लगाएको छ ।मोदी थर प्रकरणमा गान्धीलाई यसअघि सुरतको

मनमिले लिभिङ टुगेदर, सम्बन्ध बिग्रिए बलात्कार !

२० साउन, वीरगञ्ज । पर्सा जिल्लामा लिभिङ टुगेदरमा बसेका किशोर किशोरीहरुबिच सम्बन्ध बिग्रिएपछि किशोरीले किशोर (केटा)का विरुद्ध बलात्कारको मुद्दा दर्ता

सुख्खा क्षेत्रको विषयमा छलफल

२० साउन,वीरगञ्ज । मधेस प्रदेशमा देखिएको सुख्खाको समस्याबारे सरोकारवालाबीच छलफल गरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका प्रमुख जिल्ला अधिकारी,

तीन पाङ्ग्रे सवारी व्यवस्थित गर्न वीरगञ्ज महानगरद्वारा कडाई

२० साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दर्ता नभई सञ्चालनमा रहेका तीन पाङ्ग्रे सवारीसाधन ९रिक्सा, ई–रिक्सा, अटो रिक्सालाई कारबाही गर्न सुरु गरेको

मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन जनमत…

२० साउन,काठमाडौं। जनमत पार्टीले मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल

गौर हत्याकाण्डका पीडित संघर्ष समिति र प्रधानमन्त्री प्रचण्डबीच वार्ता

२० साउन,वीरगञ्ज । आन्दोलनरत गौर हत्याकाण्डका पीडित संघर्ष समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डालाई भेट गरेका छन् । विगत एकहप्तादेखि

अन्तरिक्षमा नासाले फेला पार्‍यो ४६ वर्ष पुरानो स्पेश यान

२० साउन, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षमा हराएको आफ्नो यानसँग सम्पर्क गरेको छ ।जसका कारण नासाले अब राहतको

एक क्विन्टल सुन सरकारको संरचनाले समातेको हो : अर्थमन्त्री महत

१९ साउन, वीरगञ्ज । संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले उधोग कलकारखना चलाउने भन्दा पनि वातावरण बनाउनेमा ध्यान दिनु

पर्साका ग्रामिण भेगका बासिन्दा धार्मिक पर्यटन तर्फ आकर्षित

१९ साउन,सेढवा ।पर्साको ग्रामीण क्षेत्रका बासिन्दाहरू साउन महिनामा विभिन्न धार्मिक एवं पर्यटकीय स्थलमा भ्रमण गर्न जाने क्रम बढेको छ ।