Logo
पर्सामा २० जनाले गरे नेपाली नागरिकता परित्याग

१० साउन,वीरगञ्ज । पर्सामा तीन वर्षको अवधिमा २० जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। आर्थिक वर्ष ०७७/७८ देखि गत आव ०७९/८० सम्ममा २० जनाले नेपाली नागरिकता परित्याग गरेका हुन्। जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको वार्षिक विवरणअनुसार सबैभन्दा बढी आर्थिक वर्ष ०७८/७९ मा १२ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्।

विपी स्मृति दिवस सप्ताहब्यापी कार्यक्रम अन्र्तगत ठोरीमा वृक्षारोपण

७ साउन,ठोरी । नेपाली काङ्ग्रेसले ठोरी गाउँपालिकामा वृक्षारोपण गरेको छ । ४१औं विपी स्मृति दिवसको सप्तहाब्यापी कार्यक्रम अन्तर्गत आज ठोरी

काग्रेंसभित्रको अन्तर्घातले विकृति निम्त्याएको छ : आरजु राणा

१० साउन, वीरगञ्ज । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नेपाली कांग्रेसभित्रको अन्तर्घातले ठुलो विकृति निम्त्याएको बताउनुभएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका अधिकृतको मोटरसाइकल दुर्घटनामा मृत्यु

१० साउन, वीरगञ्ज । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक २९ वर्षीय वसन्त साहको ज्यान गएको छ ।

मधेश सरकारले शुक्रबारसम्म मन्त्री मण्डललाई पूर्णता दिने

१० साउन, वीरगञ्ज । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्री मण्डललाई पूर्णता दिने तयारी गरेका छन् । आगामी शुक्रबारसम्म मन्त्री मण्डललाई

गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउन आम जनता पाटीको माग

१० साउन, काठमाडौं । गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउन आम जनता पार्टी (आजपा)ले माग गरेको छ । गौर हत्याकाण्डका

बाराको सिम्रौनगढमा श्रीमानद्वारा श्रीमतीको हत्या

१० साउन, वीरगञ्ज । बाराको सिम्रौनगढमा ससुराली आएका एक युवकले श्रीमतीको हत्या गरेका छन् । सिम्रौनगढ नगरपालिका वडा नम्बर–६ गोरु

आन्दोलनरत राजनीतिक दलद्वारा कलैया बजार र यातायात बन्दको आह्वान

१० साउन, वीरगञ्ज । आन्दोलनरत राजनीतिक दलहरुले बाराको कलैयामा आज यातायात र बजार बन्दको आह्वान गरेको छ । प्रहरीको दमन

पर्सामा ६५ प्रतिशत खेत बाँझै

१० साउन, वीरगञ्ज । पर्सा जिल्लामा ६५ प्रतिशत खेत बाँझै रहेका छन् । लामो समयको खडेरीले समयमा धानको ब्याड राख्न

डिएसपी ठगबहादुर केसी जागिरबाट बर्खास्त

९ साउन, काठमाडौं । व्यवसायीसँग घुस लिएको आरोपमा निलम्बित इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीको

सांसद प्रभु साहलाई हत्या अभियोगमा गिरफ्तार गर्न सत्तारुढ ६ दलको…

९ साउन, रौतहट । रौतहट जिल्ला बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रभु साहलाई सत्तारुढ गठबन्धनमा रहेका दलहरुले कारबाहीको माग गर्दै गौरमा

सुन तस्करी प्रकरणपछि त्रिभुवन विमानस्थलको प्रमुखमा टेकराज पाण्डे

९ साउन काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी

वीरगञ्जमा खानेपानीको उपलब्धता सहज गराउन मानव अधिकार तथा शान्ति समाज…

९ साउन वीरगञ्ज । मानव अधिकार तथा शान्ति समाज पर्साले खानेपानी अभावले जनजीवत प्रभावित भएको भन्दै नेपाल खानेपानी संस्थानलाई सरल

सप्तरीमा फेरि सामूहिक रुपमा एक महिला बलात्कृत, ३ जना पक्राउ

९ साउन,सप्तरी ।सप्तरीमा सामूहिक बलात्कारका घटना एकपछि अर्को गरी बाहिरिएका छन् । गत असार २९ गते नाबालिकालाई डर धम्की देखाइ

वीरगञ्जमा दिउँसै मोटरसाइकल चोरी

९ साउन वीरगञ्ज । वीरगञ्जको अशोक बाटिकाबाट मोटरसाईकल चोरी भएको छ । वीरगञ्ज महानगरपालिका वडा १० स्थित पन्नालाल मावि नजिकैबाट