Logo
बढ्यो कारोबार रकम, किन घट्यो बजार ?

२२ असोज, काठमाडौं । बुधबार सेयर बजारमा लगानीकर्ताहरू निराश बनेका छन् । कारोबारको सुरुवातमा सामान्य सुधार देखिए पनि दिनभर ‘बियरिस ट्रेन्ड’ कायम रहँदा नेप्से परिसूचक ४५ दशमलव ३६ अंकले घटेर २५५९ अंकमा कायम भयो । सूचकहरूमा तीव्र गिरावट आज बजारका सबै सूचकहरू रातो देखिए । दिउँसो १ः४१ बजे नेप्से २५३५

काभ्रेको पाँचखालमा बसले ट्रकलाई ठक्कर दिँदा ८ घाइते, ३ को…

२२ असोज, काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा बुधबार बिहान भएको भयानक सडक दुर्घटनामा परी ८ जना घाइते भएका छन्, जसमध्ये

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह राजीनामा दिने तयारीमा

२२ असोज,वीरगञ्ज ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज राजीनामा दिने तयारी गरेका छन्। साँझ ४ बजे बस्ने मन्त्रीपरिषद्

पोखरा लिचीबारी प्रकरणको फाइल विशेष अदालतमा दर्ता, तीन पूर्वमन्त्रीमाथि अब…

२२ असोज, काठमाडौं । बहुचर्चित पोखराको लिचीबारी जग्गा अनियमितता प्रकरण सम्बन्धी मुद्दाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पुर्‍याएको

रौतहटको गौर–चन्द्रपुर सडकखण्डमा यात्रुबाहक बस दुर्घटना

२१ असोज,रौतहट । रौतहटको गौर–चन्द्रपुर सडकखण्ड अन्तर्गत गौर नगरपालिका–६ स्थित सपगढा लचकामा यात्रुबाहक बस दुर्घटना भएको छ। बस सडकछेउको खाल्टोमा

प्रतिनिधिसभा निर्वाचनको तयारीः आयोगले असोज ३० मा दलहरूलाई बोलायो

२२ असोज, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनको तयारीबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई पत्राचार

जेन-जीको दबाबले अख्तियारको यु-टर्न: पहिले मन्त्रीहरूलाई जोगायो, अहिले मुद्दा चलाउने…

२२ असोज, काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा मुछिएका तीन मन्त्री विरुद्धको अनुसन्धानमा आश्चर्यजनक

वीरगञ्ज वडा नं. २० का वडाध्यक्ष रामकिशोर सिंह परागद्वारा नेकपा…

२२ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले नेकपा (एमाले) को साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका

देशभरका प्रहरी चौकीमा बालेन र सुदनविरुद्ध उजुरी दिने एमाले विद्यार्थी…

२२ असोज, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल (अनेरास्ववियु) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका

वीरगञ्जको होटलमा भारतका बुबाछोरा मृत अवस्थामा फेला, घटनाको कारणबारे रहस्य…

२२ असोज,वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१० स्थित भानु चोकको होटल शाह पाराडाइजको कोठा नम्बर १११ मा भारतको कोलकाताबाट आएका बुबा र

महेशले गरे बालेनको षड्यन्त्रको दाबी, लगाए ओलीसहित आफुलाई फसाउन खोजेको…

२२ असोज, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रत्यक्ष योजनामा आफूसहित पार्टी अध्यक्ष केपी

सातदोबाटो वृत्तमा फेरियो नेतृत्वः डीएसपी यादवको जिम्मेवारी खोसेर पूर्णिमा चन्दलाई…

२२ असोज, काठमाडौं । प्रहरी वृत्त सातदोबाटो, ललितपुरका डीएसपी रामकुमार यादवको जिम्मेवारी ६ महिना नपुग्दै खोसिएको छ । सामान्यतया एक

नेपालको शानदार कमब्याक: मलेसियालाई हराउँदै महिला टी-२० सिरिज ३-२ ले…

२२ असोज, काठमाडौं । नेपालको महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज नाटकीय रूपमा आफ्नो पक्षमा पारेको छ।

पर्सामा मतदाता नामावली दर्ताप्रति उत्साह, ४५८ जनाको नाम दर्ता

२२ असोज,वीरगञ्ज । सरकारले मतदाता सम्बन्धी नयाँ नियम लागू गरेपछि पर्सा जिल्लामा मतदाता नामावली दर्ता गर्ने नागरिकको उत्साह उल्लेखनीय रूपमा

साइबर ब्युरोमा एमाले नेता महेश बस्नेतले दिए डेढ घण्टा लामो…

२२ असोज, काठमाडौं । साइबर अपराधको कसुरमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले बुधबार प्रहरीको केन्द्रीय साइबर ब्युरोमा उपस्थित भई