Logo
सर्लाहीको लखन्देही नदीमा डुबेर एक युवकको मृत्यु

२२ असोज, सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–५ भाडसरस्थित लखन्देही नदीमा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतक १८ वर्षीय ओम ठाकुर रहेका छन् । ठाकुर मंगलबार दिउँसो आफ्ना साथीसहित नुहाउन नदीमा गएका बेला यो दुर्घटना भएको हो । प्रहरीका अनुसार ठाकुरसहित चार

वीरगञ्जको एक होटलमा भारतीय बुवा–छोराको शव फेला

२२ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ स्थित भानु चोक (नयाँ बसपार्क चोक) को शाह प्याराडाइस होटेलमा दुई जना मृत अवस्थामा

जेनजी आन्दोलन : मृतक परिवारको जाहेरी आयोगमा, ओली–लेखक पक्राउ तत्काल…

२१ असोज, काठमाडौं । भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा भएको बल प्रयोग र त्यसले निम्त्याएको १९ जनाको ज्यान गएको

भाद्र २३–२४ घटनामा संलग्नमाथि कारबाही रोक्न जरुरी छैन : जाँचबुझ…

२१ असोज, काठमाडौं । भाद्र २३ र २४ मा भएको घटनाका विषयमा गठन गरिएको जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्न व्यक्ति

सुदन गुरूङको कडा चेतावनी: राजनीतिक दलहरूलाई आन्दोलन फुटाउने षड्यन्त्र नगर्न…

२१ असोज, काठमाडौं । जेनजी युवा आन्दोलनका अगुवा नेता सुदन गुरूङले राजनीतिक दलहरूलाई आन्दोलनलाई फुटाउने प्रयास नगर्न कडा चेतावनी दिएका

वीरगञ्जमा फैलिएको हैजाका लागि सरकारले ल्यायो १० लाखभन्दा बढी खोप,…

२१ असोज,वीरगञ्ज । करिब डेढ महिनादेखि वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि सरकारले विदेशबाट १० लाख १८ हजार १ सय

देउवालाई अल्टिमेटम: कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर २५ गते…

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लाई पदबाट हटाउन पार्टीभित्र दबाब तीव्र भएको छ। इतर समूहका नेताहरूले

वीरगञ्जको गोल्डेन हत्या प्रकरण : मुख्य आरोपी अंशु गिरि पक्राउ

२१ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १० गीता मन्दिर नजिकै गत असोज १४ गते राति भएको शिवम साह कानु

न्यायिक आयोगको निष्पक्षतामाथि बारको प्रश्नः अध्यक्ष कार्कीको पूर्वधारणाले विश्वसनीयता गुम्ने…

२१ असोज, काठमाडौं । जेनजी युवा आन्दोलनका क्रममा भएका गम्भीर घटनाहरूको जाँचबुझका लागि सरकारले गठन गरेको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगको

वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा प्रशासनिक तालाबन्दी, शिक्षक–कर्मचारी आन्दोलित

२१ असोज,वीरगञ्ज । त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक र कर्मचारीहरूले क्याम्पस प्रमुख किशोरी राय यादवको

ओलीलाई काउन्टर ‘एक्सन’: बालेन र सुधनविरुद्ध एमालेको भ्रातृ संगठन जाहेरी…

२१ असोज, काठमाडौं । जेनजी युवा आन्दोलनमा दमनको आरोप लागेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध किटानी जाहेरी दिने प्रयास भएसँगै

दबाबपछि आयोग झुक्दैः निर्वाचन कार्यतालिकाबारे असोज ३० गते दलहरूसँग छलफल

२१ असोज, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि राजनीतिक दलहरूबाट आएको चर्को आलोचना लाई सम्बोधन गर्न

सप्तरी गाउँपालिका अध्यक्षलाई कार्यबाहक वडाध्यक्षले मालिस गराउने भिडियो भाइरल, राजनीतिक…

२१ असोज,सप्तरी । सप्तरी जिल्लाको अग्निसाइर कृष्णवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीलाई वडा नम्बर ५ का कार्यबाहक वडाध्यक्ष हरि खंगले कार्यालयकै

नेतृत्व हस्तान्तरणको दबाब: २८ राजनीतिककर्मीद्वारा ‘पहिलो पुस्ता’ बिदा गरी पार्टी…

२१ असोज, काठमाडौं । नेपालको राजनीतिमा निर्णायक हस्तक्षेपको माग गर्दै विभिन्न पार्टीमा संलग्न २८ जना राजनीतिककर्मीहरूले आ-आफ्ना दलका दोस्रो र

मधेसको सत्ता समीकरणमा नयाँ खेलः लोसपा अध्यक्ष ठाकुर र देउवाबीच…

२१ असोज, काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनको दौडधुप तीव्र भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष