२७ भदौ, काठमाडौं । देशमा राजनीतिक गतिरोध बढ्दै जाँदा अन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति भएको छ। जेनजी अभियन्ताहरूको चर्को दबाब र राजनीतिक दलहरूको सहमतिपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति ९ बजे कार्कीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। भदौ २३ र २४

२७ भदौ,वीरगञ्ज ।जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिका कारण वीरगन्ज भन्सार कार्यालयमा करिब एक हजार मालवाहक सवारीसाधन अलपत्र परेका छन्। भन्सारमा

२७ भदौ,काठमाडौं ।शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले देशमा उत्पन्न अस्थिरता र अन्योलतापछि संवैधानिक प्रक्रियाबाटै राजनीतिक निकास खोज्न

२७ भदौ,काठमाडौं । जेनजी आन्दोलनको क्रममा विभिन्न स्थानबाट प्रहरीबाट लुटिएका हतियारहरू क्रमिक रूपमा बरामद हुन थालेका छन्। हालसम्म २६८ नाल

२७ भदौ,काठमाडौं । देशभर भएको जेनजी प्रदर्शनका क्रममा ५१ जनाको मृत्यु भएको छ, जसमध्ये ४१ जनाको सनाखत भएको प्रहरी प्रधान

२७ भदौ,काठमाडौं ।जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको कान्तिपुर टेलिभिजनको भवनबाटै पुनः प्रसारण सुरु गरिएको छ। कान्तिपुर टेलिभिजनका पत्रकार डिपी

२७ भदौ,काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूको शव परीक्षण (पोस्टमार्टम) त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुरु भएको छ। अस्पतालको

२७ भदौ,काठमाडौं । जेनजी आन्दोलनले देशभरका कारागार र बाल सुधारगृहबाट ठूलो संख्यामा कैदीबन्दीहरू फरार भएपछि आम नागरिकमा त्रास बढेको छ।

२७ भदौ,वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा वीरगञ्जका एक २२ वर्षीय युवाको गोली लागेर मृ–त्यु भएको पुष्टि भएको छ। वीरगन्ज महानगरपालिका–१२

२७ भदौ, काठमाडौं । जेन-जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको धरानस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषमा तीन जनाको शव फेला परेको छ।

२७ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले जेन-जी आन्दोलनका कारण बैंकिङ तथा वित्तीय क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गर्न थालेको

२७ भदौ, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा भोलिदेखि अनिवार्य अवकाशमा जाँदै छन् । उनको

२७ भदौ,वीरगञ्ज । देशभरि फैलिएको जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक शून्यता र सुरक्षा चुनौतीका बीच नेपाल–भारत प्रमुख नाका वीरगञ्ज–रक्सौल क्षेत्रमा सुरक्षा

२७ भदौ,काठमाडौं । जेन–जी आन्दोलनपछि मुलुकमा उत्पन्न अस्थिर राजनीतिक परिस्थितिमा संसद् जोगाउने कि विघटन गर्ने भन्ने विषयमा गम्भीर बहस सुरु

२७ भदौ, काठमाडौं । देशभरका २६ वटा कारागार र बाल सुधार गृहबाट भागेका १३ हजार ७७९ कैदीबन्दीमध्ये ११ हजार ४६१