Logo
कलैया उपमहानगरपालिकाका सेवा र विद्यालयहरू भोलिदेखि सञ्चालनमा

२८ भदौ,वीरगञ्ज । कलैया उपमहानगरपालिकाले विषम परिस्थितिका कारण स्थगित भएका सबै सेवा र शैक्षिक संस्थाहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ। उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै भोलि आइतबार (२९ भदौ) देखि कार्यालयका नियमित सेवा प्रवाह र विद्यालयहरूको पठनपाठन सुचारु गरिने जानकारी दिएको हो। प्रमुख प्रशासकीय अधिकृत नाथु साहका अनुसार,

संसद् विघटनको विपक्षमा नेपाली कांग्रेस, संविधानसम्मत समाधानको माग

२८ भदौ, काठमाडौँ । नेपाली कांग्रेसले संसद् विघटनको कडा विरोध गर्दै यसलाई संविधान र सर्वोच्च अदालतको व्याख्याविपरीतको कदम भनेको छ।

आजदेखि देशभर सार्वजनिक यातायात सञ्चालनमा

२८ भदौ,काठमाडौं । केही दिनदेखि अवरुद्ध सार्वजनिक यातायात शनिबारदेखि देशैभर सञ्चालनमा आएको छ। जेनजी आन्दोलनको कारण मंगलबारदेखि उपत्यकाभित्र पूर्णरूपमा बन्द

तराई मधेशमा आजदेखि जिउतिया पर्व सुरु

२८ भदौ, वीरगञ्ज । तराई–मधेशमा आजदेखि जिउतिया पर्व सुरु भएको छ।सन्तानको सुख, शान्ति तथा चिरायुको कामना गर्दै महिलाहरुले अत्यन्त श्रद्धा

वीरगञ्जमा आजदेखि दिनभर निषेधाज्ञा, रातभर कफ्र्यू

२८ भदौ,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज शनिबार (२०७५ साल भदौ २८ गते) देखि लागू हुने गरी निषेधाज्ञा र

रूपन्देही–३ को स्वतः उपनिर्वाचन रद्द

२८ भदौ, काठमाडौँ । राजनीतिक घटनाक्रममा आएको नयाँ मोडसँगै कार्तिक १७ गतेका लागि तोकिएको रूपन्देही–३ प्रतिनिधिसभा क्षेत्रको उपनिर्वाचन रद्द भएको

नेपाल बार एसोसिएसनद्वारा प्रतिनिधिसभा विघटनको विरोध, असंवैधानिक र स्वेच्छाचारी कदमको…

२८ भदौ, काठमाडौँ । नेपालका कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले हालै गरिएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, स्वेच्छाचारी र लोकतान्त्रिक

अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

२८ भदौ, काठमाडौँ । भारतले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम प्रधानमन्त्री

तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिको खोजी गर्दै सुरक्षा निकाय

२८ भदौ, काठमाडौँ । जेन-जी आन्दोलनपछि भड्किएको हिंसाका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिको पहिचान तथा नियन्त्रण गर्न सुरक्षा

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

२८ भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन्। आजै प्रधानमन्त्री

कार्कीको नियुक्तिपछि माओवादी आक्रोशितः संविधान र विधिको शासन कुल्चियो

२७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरेकोमा कडा विरोध जनाएको छ। शुक्रबार

नेपालमा संवैधानिक संकट: राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख राजनीतिक दलको भूमिका

२७ भदौ ,काठमाडौं । नेपाली कांग्रेसले संविधान रक्षाका लागि दृढतापूर्वक उभिने घोषणा गरेको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिँदै पार्टीका महामन्त्री

संविधानको धारा ६१ अनुसार सुशीला कार्की मुलुकको प्रधानमन्त्री

२७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान

पहिलो महिला सरकार प्रमुख बनेर सुशीला कार्कीले फेरि इतिहास रचिन्

२७ भदौ, काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा अर्को एउटा महत्वपूर्ण अध्याय थपिएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने

संसद विघटनको माग पूरा, सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री

२७ भदौ, काठमाडौं । लामो समयदेखिको राजनीतिक गतिरोध अन्त्य भएको छ। आन्दोलनरत जेन-जी युवाहरूको माग अनुसार, प्रतिनिधिसभा विघटन गरेरै पूर्वप्रधानन्यायाधीश