Logo
यू–२० साफ महिला च्याम्पियनसिप आजदेखि, नेपाल र भुटान भिड्दै

२७ असार, काठमाडौं । बङ्गलादेशमा हुने यू–२० साफ महिला च्याम्पियनसिप २०२५ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । बङ्गलादेशको बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे खेल सुरु हुनेछ । यो उमेर समूहमा नेपाल र भुटान दोस्रोपटक आमनेसामने हुन लागेका हुन् ।

नेपाली युवक भारतीय राहदानीसहित दिल्लीमा पक्राउ

२७ असार, काठमाडौं । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट एक नेपाली युवा दीपक थापा भारतीय राहदानीसहित पक्राउ परेका छन्

भारतको बिहारमा १३ वर्षीया नेपाली बालिका बलात्कृत

काठमाडौं । भारतको बिहार राज्यस्थित सीतामढी जिल्लामा एक १३ वर्षीया नेपाली बालिका बलात्कारको शिकार भएकी छिन् । डुमरा थाना क्षेत्र

देशभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

२७ असार, काठमाडौं । देशभर मनसुनी वायुको सक्रियतासँगै आज पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले

त्रिविको नीति तथा कार्यक्रम प्रधानमन्त्री (कूलपति) ले रोके

२६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम बेगर नै आर्थिक वर्ष २०८२/०८३ को बजेट आएको छ । प्रधानमन्त्री

मधेश सरकारको बजेट खर्च ७१.४८ प्रतिशत, कृषि र श्रम मन्त्रालयमा…

२७ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले चालू आर्थिक वर्षमा कुल ७१.४८ प्रतिशत बजेट खर्च गरेको छ। असार २५ गते

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा, संघीय सरकारसँग विशेष राहत प्याकेज…

२७ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले बिहीबार साँझको मन्त्रिपरिषद् बैठकबाट प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। वातावरणीय असन्तुलनका कारण

सरकारसँगको ६ बुँदे सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित

२७ असार, काठमाडौं । सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबीच बिहीबार ६ बुँदे सहमति भएपछि व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन्। अर्थ

वीरगञ्जमा खानेपानी संकट चुलिँदै : मन्त्री यादवद्वारा संस्थानमा छड्के अनुगमन,…

२६ असार,वीरगञ्ज । वीरगञ्ज महानगरमा खानेपानीको विकराल समस्या बढिरहेका बेला संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले बिहीबार नेपाल खानेपानी संस्थानको

५२ संवैधानिक नियुक्तिः सर्वोच्चको फैसलाप्रति पूर्वन्यायाधीशहरूको गम्भीर आपत्ति

२६ असार, काठमाडौं । सर्वोच्च अदालतले हालै तत्कालीन केपी शर्मा ओली सरकारले गरेको ५२ संवैधानिक पदाधिकारीको नियुक्तिलाई सदर गर्ने फैसला

कांग्रेसको सचेतना अभियानः २६ जनालाई चेतावनी, ८८ जनाको पुनरावेदन विचाराधीन

२६ असार, काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्रको अनुशासन कायम राख्न सक्रियता देखाएको छ। पार्टीको अनुशासन समितिले २६ जना नेता तथा

भोटेकोशीको बाढीपीडित ४८५ जनालाई सुरक्षित गन्तव्यमा सारियो, बेपत्ताको खोजी जारी

२६ असार, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले समस्यामा परेका ४ सय ८५ जनालाई सशस्त्र प्रहरीले सुरक्षित रूपमा उनीहरूको

वीरगञ्जमा खानेपानीको संकट : सांसद पटेल भन्छन्, “स्वच्छ पानी पाउनु…

२६ असार, वीरगञ्ज । नेपाली कांग्रेसका मधेस प्रदेश सभा सदस्य श्याम पटेलले वीरगन्जमा देखिएको खानेपानीको चरम समस्याप्रति प्रदेश सरकारको गम्भीर

गण्डक नहरमा पानीको अभाव : बारा र रौतहटका किसानलाई रोपाइँमा…

२६ असार,वीरगञ्ज । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र रौतहटका किसानहरूलाई धान रोपाइँमा गम्भीर समस्या परेको

बागमती प्रदेश सरकारले २६ प्रतिशत बजेट खर्च गर्न सकेन, गयो…

काठमाडौं । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको छ । प्रदेश सरकारले १६ अर्ब ७५ करोड