Logo
वीरगञ्ज अशान्त बनेको पाँच दिनपछि बल्ल बोल्न थाले पर्साका मन्त्रीहरु

३ बैशाख, वीरगञ्ज । हनुमान जयन्तिको शोभा यात्राका क्रममा दुईपक्षबीभ भएको झडपले वीरगञ्ज अशान्त छ । धार्मिक शोभायात्रामा भएको झडपपछिको प्रतिकूल अवस्थामा पनि पर्साबाट प्रतिनिधित्व गर्ने तीन तीन जना मन्त्रीहरुले केही नबोलेको भनेर व्यापक आलोचनाहरु भईरहेका थिए । त्यसपछि बल्ला बुधबार दुई मन्त्रीले सार्वजनिक रुपमा सदभाव कायम राख्न अपिल गरेका

गणतन्त्रका प्रथम प्रधानमन्त्री प्रचण्डद्वारा धार्मिक पर्यटकीय क्षेत्र त्रिवेणीको अवलोकन

३ बैशाख, त्रिवेणी । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

भारत र पाकिस्तानमा असामान्य गर्मीको लहर

३ बैशाख, काठमाडौँ । भारत र पाकिस्तानमा गर्मीयामको प्रारम्भिक अवस्था मै तापक्रम अप्राकृतिक रुपमा बढेको छ । बढेको गर्मीको लहरले

वीरगञ्जमा दुई समुदायबिचको घटना : मधेश प्रदेश मुख्यमन्त्री कार्यालयको विज्ञप्ति

३ वैशाख, वीरगञ्ज । हनुमान जयन्तीका अवसरमा शनिबार वीरगञ्जमा निकालिएको शोभायात्राका क्रममा उत्पन्न तनाव र त्यसपछि भएको घटनाक्रमप्रति मधेश प्रदेशका

वीरगञ्जको विभिन्न स्थानमा विहानैदेखि प्रदर्शन

३ वैशाख, वीरगञ्ज । धार्मिक सद्भाव बिथोल्ने र तोडफोडको आरोपमा केही हिन्दुवादी युवाहरू पक्राउ परेपछि वीरगञ्जका विभिन्न स्थानमा प्रदर्शन शुरु

पत्रकारमाथिको आक्रमणप्रति महासंघको आपत्ति, दोषी पहिचान गरी कारबाहीको माग

३ वैशाख, वीरगञ्ज । हिन्दुवादी समुहद्वारा मंगलबार गरिएको प्रदर्शनको क्रममा समाचार संकलनमा खटिएका पत्रकारमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ पर्साले

विद्यालय फर्कन शिक्षकहरुलाई आग्रह

३ वैशाख, काठमाडौँ ।  सरकारले विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

३ वैशाख, काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । बुधबारदेखि लागु हुने गरी

संसद अधिवेशन आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय

२ बैशाख, काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। मंगलबार राती बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले

वीरगञ्ज पुन तनावग्रस्त, वीरगञ्जको घण्टाघरमा टायर बाल्ने ३ जना पक्राउ

२ बैशाख, वीरगञ्ज । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा वीरगञ्जबाट ३ जनालाई प्रहरीेले पक्राउ गरेको छ । हिन्दु

जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि सन्चारकर्मी अनिल ओझा र गुप्ता…

२ बैशाख, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि आज साँझ भएको एक घटनामा दुई जना सन्चारकर्मी घाइते भएका छन्।

हिन्दु युवा पक्राउको विरुद्ध वीरगञ्जमा निषेधाज्ञाको अवज्ञा, स्थानीय प्रशासनले के…

२ बैशाख, वीरगञ्ज । हनुमान जयन्तीको शोभायात्रामा धार्मिक सद्भाव विथोल्ने ४ जनालाई प्रहरीले गिरफ्तार गरेको विरुद्ध हिन्दु धर्मसँग सम्वद्ध युवाहरुले

२५ करोडका मालिक र ट्रक चालक विरुद्ध मुद्दा दायर

२ बैशाख, वीरगञ्ज । काठमाडौंको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा दुई जनाविरुद्ध जिल्ला अदालत काठमाडौंंमा

सामाजिक सद्भाव बिथोल्न भ्रामक सूचना दिनेलाई कारबाही गर्ने पर्साका प्रजिअको…

२ बैशाख, वीरगञ्ज । विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जालहरूमा समाजमा द्वेष एवं उत्तेजना सिर्जना हुने गरी सार्वजनिक भएका भ्रामक

ललितपुरमा ११ वर्षीया बहिनीको हत्या गर्ने दाजु पक्राउ

२ वैशाख,काठमाडौँ। ललितपुरमा ११ वर्षीया बहिनीको हत्या आरोपमा प्रहरीले १५ वर्षीय दाजुलाई पक्राउ गरेको छ । गत शुक्रबार ललितपुरको खपिन्छेँ