Logo
बेटी पढाऔ बेटी बचाऔ कार्यक्रम अन्र्तगत खरिद गरिएका पाँच हजार…

२५ जेठ,वीरगञ्ज । विद्यालय जाने छात्रालाई वितरण गर्न भनेर मधेश प्रदेश सरकारले खरिद गरेर राखेका पाँच हजार साइकल काम नलाग्ने हुँदै गएका छन् ।साइकलका पार्टपुर्जामा खिया लागेको छ, हावा फुस्काइएमा टायर पनि बिग्रिन थालेका छन्। साइकल माकुराको जालो र धुलोले छोपिएका छन भने साइकल थन्क्याइएको ‘मधेश भवन’ को गोदामकै छानो

पर्साको पटेर्वासुगौली गदियानीबाट २२ केजी गाँजा बरामद

२५ जेठ,पचगावाँ,पर्सा । पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ गदियानी गाँउस्थित खेतबाट बुधबार प्रहरीले ठूलो परिमाणमा लागू ओैषध गाँजा बरामद

वीरगञ्ज महानगरले ४ हजार घरधुरीमा निःशुल्क सरकारी धारा जडान गर्दै

२५ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकावासीले घर घरमा गाडेको चापाकलमा पानी आउन छोडेपछि अहिले पानीका अभाव हुने चिन्ता बढेको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर ९ मा सरसफाईका लागी खरीद ट्रयाक्टरको…

२५ जेठ,वीरगञ्ज । वीरगंज महानगरपालिकाले महानगरपालिका अन्र्तगत रहेका ३२ वटै वडाको सरसफाईका लागी भनेर छुट्याईएको बजेटबाट आज वडा नम्बर ९

माओवादीले मधेश प्रदेश सभा बैठक बहिष्कार गर्ने

२५ जेठ, काठमाडौं । माओवादीले आज बस्ने मधेश प्रदेश सभा बैठक बहिष्कार गर्ने भएको छ । आज दिउँसो १ बजे

प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी केबलकार उद्घाटन

२५ जेठ, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बुटवल पुगेर लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्।आइएमई समूहको लगानीमा २४ गोन्डुला

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

२५ जेठ,धनुषा ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएको छ । करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा

पाँच विषयमा छलफलका लागि निर्वाचन आयोगले राजनीतिक दललाई बोलायो

२५ जेठ,काठमाण्डौ । निर्वाचन आयोगले विभिन्न ५ वटा विषयमा छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ । प्रतिनिधि सभा र प्रदेश

२ करोड मूल्य भन्दा बढि सामान सहित ट्रक प्रहरी नियन्त्रणमा

२४ जेठ,वीरगञ्ज । पर्सा प्रहरीले करिब ३ करोड मूल्य बराबरको सामान लोड गरेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले

सर्वोच्चले नागरिकता विधेयक रोक्दैन: प्रधानमन्त्री दाहाल

२४ जेठ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई सर्वोच्च अदालतले मान्यता दिने विश्वास व्यक्त

६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छैनः जसपा अध्यक्ष…

२४ जेठ,काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका छन्

अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध छः मन्त्री रिजाल

२४ जेठ,काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, बिस्तार र प्रवद्र्धनको लागि नीतिगत सुधारसहित

केदारनाथ घुम्न गएका रञ्जन कहिल्यै नफर्किने भए

२४ जेठ,वीरगञ्ज । भारतको केदारनाथ दर्शन गएकाहरु वीरगञ्ज फर्कर्ने क्रममा भएको सडक दुर्घटनामा परि मुत्यु हुनेको सङख्या ३ जना पुगेको

किसानको आयआर्जन बढाईन्छ : मेयर सिंह

२४ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले बेरोजगार रहेका स्थानियलाई कृषि कर्ममा आकर्षित गरि आत्मनिर्भर बनाउने र किसानको आयआर्जन

नेकपा एकीकृत समाजवादी पार्टीद्वारा विद्युत् प्राधिकरणको ध्यानाकर्षण

२४ जेठ,वीरगञ्ज । नेकपा एकीकृत समाजवादी पार्टी वीरगञ्ज महानगर कमिटिले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ । तराई मधेश लगायत