Logo
तराईमा अत्याधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द गरिदैँ

१९ जेठ,वीरगञ्ज । तराईमा गर्मी अत्यधिक बढेको छ । गर्मीले मध्य तराईंको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित बनेको छ । पर्साको वीरगञ्ज, बाराको कलैया, रौतहटको गौर धनुषाको जनकपुर लगायत मधेश प्रदेशका मुख्य बजार क्षेत्रमा सर्वसाधरणको चहलपहलमा कमि आएको छ । एक सातादेखि सबैभन्दा बढी गर्मी महसुस गरिएको सर्वसाधारणले बताएका छन्

वीरगञ्जमा दिउँसो गर्मीको चाँप, रातमा लोडसेडिङ झ्याप–झ्याप

१९ जेठ, वीरगञ्ज । वीरगञ्जमा फेरि झ्याप–झ्याप बिजुली जाने क्रम बढेको छ । पछिल्लो एक हप्तामा वीरगञ्जका विभिन्न क्षेत्रमा रातको

वनका कर्मचारीकाे मिलाेमताेमा पर्सा राष्ट्रिय निकुञ्जबाट काठ तश्करी, दोषीलाई कहिले…

१९ जेठ,पचगावाँ,पर्सा । पर्सा राष्ट्रिय वन जंगल बाट अवैधरूपमा काचो सालको गोलिया काठ कटान गरि सखुवाप्रसौनी गाउँपालिकाको कौवाबनमा रहेको समिल,

वीरगञ्ज-पथलैया औद्योगिक करिडाेरका तीन वटा स्थानीय तहले करको दरमा एकरुपता…

१९ जेठ, वीरगन्ज । वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रमा पर्ने तीनैवटा स्थानीय तहले अगामी आर्थिक वर्ष २०८०/८१ देखि करको दरमा एकरुपता

प्रधानमन्त्री पुष्पकमल दाहाल मध्य प्रदेशको इन्दौरमा

१९ जेठ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य प्रदेश राज्यको इन्दौर पुग्नुभएको छ । भारत भ्रमणको तेस्रो दिन आज (शुक्रबार)

वीरगञ्ज महानगरका पूर्व वडाअध्यक्ष सहित ८ जनाविरुद्ध मुद्धा दायर

१९ जेठ, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगल गैर नेपालीलाई वंशजको आधारमा नागरिकताको प्रमाणपत्र दिएको आरोपमा विशेष अदालतबाट सफाई पाएका

सिटिइभिटीका तीन जना कर्मचारी सुनकोशीमा बेपत्ता

१९ जेठ,काठमाडौं । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार

ईलाका प्रशासन कार्यलय सुपौली दुई महिनादेखि बन्द, स्थानिय बेखबर

१९ जेठ,सेढवा । पर्सा जिल्लाको एक मात्र इलाका प्रशासन कार्यालय सुपौली साढे दुई महिनादेखि बन्द रहेको छ । ग्रामीण भेगको

विवादित नागरिकता विधेयक राजपत्रमा प्रकाशित (पूर्णपाठ)

१९ जेठ,वीरगञ्ज । नेपाल नागरिका (पहिलो संशोधन) ऐन, २०७९ राजपत्रमा प्रकाशित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण निर्माण हुने, पीडीएमा हस्ताक्षर

१८ जेठ,काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि

नेपालसँगको सीमा समस्या समाधान गर्छौं : भारतीय प्रधानमन्त्री मोदी

१८ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमा लगायतका सबै समस्याको समाधान गर्ने बताएका छन् । भारत

दुई महत्त्वपूर्ण पाइप लाइन निर्माणमा सहमति

१८ जेठ,काठमाडौं । इन्धन ढुवानीमा ठुलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा

भारतको बथनाहाबाट विराटनगर आइपुग्यो कार्गो रेल

१८ जेठ,विराटनगर । भारत बिहारको बथनाहाबाट विराटनगरस्थित भन्सारको कष्टम यार्डसम्म बिहीबारदेखि कार्गो रेल सेवा सुरू भएको छ। कार्गो रेल नियमित

कपिलवस्तुमा एक युवकद्वारा प्रेमिकसहित दुईको हत्या

१८ जेठ, काठमाडौं । कपिलवस्तुमा एक युवकले दुई जनाको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–२ का २२ वर्षीय मोहन थारुले

टोपबहादुर रायमाझीसहित तीन प्रतिवादीको बयान सुरु

१८ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा बिहीबार तीन प्रतिवादीको बयान लिने क्रम सुरु भएको छ