Logo
समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, प्रत्यक्षतर्फको छपाइ सुरु

१२ माघ, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ। समानुपातिकतर्फको मतपत्र छपाइ सकिएसँगै प्रत्यक्षतर्फको मतपत्र छपाइको कार्य सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार समानुपातिकतर्फ कुल दुई करोड आठ लाख ५४ हजार आठ सय मतपत्र छापिएको

नेपालगञ्जमा बालेन शाहका समर्थक चढेको गाडीबाट खस्दा ६ युवा घाइते

१२ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थक चढेको गाडीबाट खस्दा बाँकेको नेपालगञ्जमा ६

चन्द्रकला पौडेल नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त

१२ माघ, काठमाडौँ ।  सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई दिएको छ। संघीय मामिला तथा सामान्य

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

१२ माघ, काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। श्रम संस्कृति

गढीमाई मन्दिरबाट रास्वपा उम्मेदवार साहको अभियानको सुरुवात

१२ माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बाराको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार

त्रिविका विद्यार्थीको मागः ‘स–साना कामका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य…

१२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीकृत परीक्षा प्रणालीका कारण देशभरका लाखौँ विद्यार्थीले सास्ती भोग्नुपरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्

जनमत पार्टी पर्साद्वारा संगठन सुदृढीकरण तीव्र, बुथस्तरीय अभिमुखीकरण सम्पन्न

१२ माघ, वीरगञ्ज । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएको छ।

पर्सामा तीन दशकदेखि चुनावी मैदानमै कांग्रेसका पुराना अनुहार

१२ माघ, वीरगञ्ज । पर्सा जिल्लामा विगत तीन दशकभन्दा बढी समयदेखि लगातार संसदीय निर्वाचन लड्दै आएका उम्मेदवारहरू यसपटक पनि चुनावी

कारोबारमा नयाँ रेकर्ड: एकैदिन १६ अर्ब ३५ करोडको सेयर किनबेच

१२ माघ, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको ‘करेक्सन’ देखिएको छ ।

चौरसियाको टिप्पणीप्रति तेली समाजको आपत्ति, अभिव्यक्तिलाई गैरजिम्मेवार भन्दै आलोचना

१२ माघ, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियाले काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा

जेनजी र सरकारबीचको सम्झौतामाथिको सुनुवाइ रोकियो

१२ माघ, काठमाडौं । सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताको संवैधानिक वैधतामाथि उठेको प्रश्नमाथिको सुनुवाइ सोमबार सर्वोच्च अदालतमा

सर्लाही–४ बाट गगन थापाको नयाँ संकल्पः ‘काठमाडौँ र मधेश जोड्ने…

१२ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्धलाई केवल औपचारिक घेरामा मात्र सीमित नराखी भावनात्मक रूपमा प्रगाढ

देशभर मौसममा बदलावः मंगलबारदेखि वर्षा र हिमपात सुरु हुने

१२ माघ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै मध्य सातादेखि देशभरको मौसम प्रतिकूल हुने

रास्वपा उम्मेदवार कानुको वीरगञ्ज–२४ मा युवासँग भेटघाट

१२ माघ, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील

लक्ष्मी सनराईज बैंक आदर्शनगर शाखाद्वारा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न

१२ माघ, वीरगञ्ज । लक्ष्मी सनराईज बैंक आदर्शनगर शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सीमान्तकृत तथा विपन्न वर्गलाई लक्षित गर्दै