Logo
चितवनको नयाँ किरण मावि मतदानस्थलमा मतदान स्थगित

१० वैशाख,चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँ किरण माविमा मतदान स्थगित भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित

जनकपुर –जयनगरबाट चल्ने रेलबाट व्यापक तस्करी बढ्यो

१० वैशाख, वीरगञ्ज । कुर्था–जनकपुरधाम–जयनगर चल्ने नेपाल रेल्वेबाट दैनिक लाखौं रुपैयाँको कपडा र गुट्खा तस्करी भईरहेको तथ्य सार्वजनिक भएको छ

मधेशमा डेरी तथा कृषि औजार प्रदर्शनी हुने

१० वैशाख, वीरगञ्ज । कृषिमा यान्त्रीकरणको वृद्धि, दुग्धजन्य एवं कृषि उत्पादनमा नविनतम प्रविधि’ भन्ने मुल नाराका साथ मधेश प्रदेशमा डेरी,

चितवनको नयाँकिरण कमलकुसुम केन्द्र तनावग्रस्त

१० वैशाख,चितवन । चितवनको नयाँकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच विवादा हुँदा मतदान प्रभावित भएको छ । मतदान

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई निर्वाचन आयोगले सोध्यो २४ घन्टे स्पष्टिकरण

१० वैशाख, बारा । निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र

बारामा मतदान केन्द्रमा होहल्ला गरेको आरोपमा ४ जना पक्राउ

१० वैशाख, बारा । बारा २ उपचुनावमा मतदान जारी रहेको बेला देवताल गाउँपालिका वडा नं. २ कल्याणपुर मतदान केन्द्रमा होहल्ला

छाप लगाएको २ वटा मतपत्र खसाउन खोजेपछि बारामा जसपाका नेता…

१० वैशाख,बारा । बारा २ उपचुनावमा मतदान जारी रहेको बेला एक जनासँग दुई वटा मतपत्र फेला परेपछि मतदानस्थल तनावग्रस्त बनेको

बेलदारी, झिटकैया लगायतका केही बुथ कब्जा हुने सम्भावना छः डा.सीके…

१० वैशाख,बारा । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचन अन्तर्गत आज मतदान भइरहेको बेला बारा २ का सीमावर्ती गाउँमा

बारा–२ उपनिर्वाचनमा उपेन्द्र यादव र रमेश खरेलले मतदान गर्न नपाउने

१० वैशाख,बारा । बारा–२ मा हुन गईरहेको उपनिर्वाचनका मुख्य चार प्रतिस्पर्धी मध्ये दुईले भने मतदान गर्न नपाउने भएका छन्।जनता समाजवादी

बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदै

१० वैशाख, काठमाडौं । बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म

उपनिर्वाचनमा धाँधलीको आशंका, सत्ताको दुरुपयोग सरकारलाई समर्थन गर्ने दलहरुकै आरोप

९ वैशाख,काठमाडौं । सत्ता गठबन्धनमै आबद्ध जनमत पार्टी र सरकारलाई समर्थन दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार हुने उपनिर्वाचनमा सत्ताको दुरुपयोग

बाराको जीतपुरमा एक ईलेक्ट्रोनिक्स पसलमा आगलागी हुदाँ ४५ लाख बराबरको…

९ वैशाख,बारा । बाराको जीतपुरमा एक ईलेक्ट्रोनिक्स पसलमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौ मूल्यको क्षति भएको छ । जीतपुरसिमरा

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, ७८ संक्रमण पुष्टि

९ वैशाख, वीरगञ्ज । कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ७८

भोली पृथ्वी राजमार्ग अन्र्तगत तनहुँ १ मा अत्यावश्यक बाहेक गाडी…

९ वैशाख, तनहुँ । जिल्ला प्रशासन कार्यालयले भोली पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाएको छ ।

बारा २ मा उपनिर्वाचनकोे सम्पूर्ण तयारी पूरा

९ वैशाख,बारा । यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।