प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी अपचलन…

१ असार,वीरगञ्ज ।  पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा उनीहरूविरुद्ध अभियोगपत्र दर्ता गरिएको हो । प्रहरीले यस प्रकरणको अनुसन्धान सकेर करिब एक महिनाअघि सरकारी

मधेश प्रदेशको ४७ अर्बको बजेट मन्त्रिपरिषद्बाट पारित, सदनमा प्रस्तुत गर्ने…

१ असार,वीरगञ्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई अन्ततः अन्तिम रूप दिँदै मन्त्रिपरिषद्बाट पारित गरेको छ ।

बाराको कलैयामा सामान्य विवादले लियो ज्यान : कुटपिटबाट ५० वर्षीय…

१ असार,वीरगञ्ज ।  बाराको कलैया उपमहानगरपालिका–१४ बघवनमा केटाकेटीबीचको सामान्य विवादले ५० वर्षीय एक पुरुषको ज्यान गएको छ। स्थानीय ५० वर्षीय

पर्साको सखुवाप्रसौनीमा भूमिहीनलाई असार १६ देखि जग्गाको निस्सा वितरण गरिने

१ असार,वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले यही असार १६ गतेदेखि जग्गाको निस्सा प्राप्त

बागमतीमा बजेटको किचलोः मन्त्री र सचिव बेपत्ता, बजेट भाषण साँझमा…

१ असार, हेटौंडा – बागमती प्रदेश सरकारमा आगामी आर्थिक वर्षको बजेटको आकारलाई लिएर सत्ता साझेदार दलहरूबीच गम्भीर विवाद उत्पन्न भएको

इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रहः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू

  १ असार, काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले इजरायल र इरानबीचको बढ्दो तनावका कारण त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई अत्यावश्यक

बूढानीलकण्ठमा पुरुष र महिलाको शव फेला

१ असार, काठमाडौँ ।  काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउण्डभित्र रहेको साढे दुईतले घरमा एक पुरुष, एक महिला र

प्रधानमन्त्री ओलीद्वारा लोक सेवा आयोगको प्रशंसा : निष्पक्षता र योग्यता…

१ असार, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगले निष्पक्षता कायम गर्ने कुरामा जनविश्वास प्रबल रहेको बताउनुभएको छ ।

बजेटको विरोधमा कांग्रेस सांसद बजगाईं दर्शकदीर्घामा, गोरखाको बजेट कटौतीको आपत्ति

१ असार, काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आगामी आर्थिक वर्षको बजेटको विरोध गर्दै प्रतिनिधिसभा बैठक चलिरहेका बेला दर्शकदीर्घामा

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

१ असार,रौतहट । रौतहटमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। आइतबार बिहान गरुडा नगरपालिका–१, जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको

सदनबाट बाहिरिए राप्रपाका सांसद,रास्वपाको नाराबाजी कायमै ; बजेटमाथिको छलफल सुरु

१ असार, काठमाडौँ ।  प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलहरूको विरोधका बीच राप्रपाका सांसदहरू बाहिरिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

देशका ३७ जिल्लामा बाढीको जोखिम: १४ जिल्लालाई ‘यलो अलर्ट’, नदी…

१ असार, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (असार १, आइतबार) देशका विभिन्न जिल्लामा बाढीको जोखिम

रास्वपाको वेल घेराउले संसदमा तनाव, स्वतन्त्र सांसद सिंहद्वारा बोल्न अस्वीकार;…

१ असार, काठमाडौँ ।  प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले वेल घेराउ गरी नाराबाजी गरेपछि संसदमा तनावको अवस्था सिर्जना

रास्वपाद्वारा माओवादी केन्द्रमाथि ‘धोका’ दिएको आरोप, गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय…

१ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे