Logo
एक सातापछि मनकामना केबलकार सञ्चालनमा

१ असोज, काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका कारण एक सातादेखि बन्द रहेको मनकामना केबलकारले आज  देखि नियमित सेवा सुरु गरेको छ। केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार, भदौ २५ गतेदेखि बन्द भएको सेवा बुधबारदेखि सुचारु गरिएको हो। सेवा बन्द भएको अवधिमा केबलकारको नियमित मर्मत सम्भारको

झलनाथ खनालकी पत्नीको स्वास्थ्य अवस्था सुधारोन्मुख, हातको शल्यक्रिया हुँदै

१ असोज, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घरमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रबिलक्ष्मी चित्रकारको स्वास्थ्य

कोटेश्वरको भाटभटेनीमा फेला परेको शवको पहिचान

१ असोज, काठमाडौं । गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा आगजनी भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटबाट फेला परेको शवको पहिचान

भारतीय कुखुरा प्रकरण : सेढवा प्रनानि अर्जुनकुमार साहसहित ६ प्रहरी…

१ असोज,सेढवा । पर्साको सेढवास्थित इलाका प्रहरी कार्यालयका बरिष्ठ प्रहरी नायब निरीक्षक (प्रनानि) अर्जुनकुमार साहसहित ६ जनाको टोलीलाई जिल्ला प्रहरी

जेनजी प्रदर्शनमा मृत्युः ७ शवको कंकाल मात्रै, डीएनए परीक्षणको तयारी

१ असोज, काठमाडौं । गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकामध्ये ७ जनाको शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको

जेनजी आन्दोलनले राजस्व र बजेटमा कस्तो प्रभाव पार्यो ?

१ असोज, काठमाडौं । ‘जेनजी’ आन्दोलनले नेपालको अर्थतन्त्रमा गहिरो घाउ लगाएको छ । यसको प्रत्यक्ष प्रभाव राजस्व संकलनमा देखिएको छ।

कोटेश्वरको भाटभटेनीमा थप एक शव फेला, पहिचान हुन सकेन

१ असोज, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा थप एक शव फेला परेको

वीरगञ्जमा नेपाल चिकित्सक संघद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २० जनाले गरे…

१ असोज,वीरगञ्ज । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले नेपाल तेरापंथ युवा परिषदको सहकार्यमा बुधबार वीरगञ्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा

संसद् भवनको बैंकबाट ३८ करोडको लुटपाट, गभर्नरले गरे खुलासा

१ असोज, काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट

बागमतीमा ध्वस्त प्रदेशसभा सञ्चालनबारे अन्योल

१ असोज, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेशसभा सञ्चालनबारे समयानुकूल निर्णय लिने भएको छ । जेनजी आन्दोलनका

जेन–जी आन्दोलनका सहिदप्रति महतोको श्रद्धाञ्जली, बलिदानलाई राष्ट्रिय गौरव मान्न आग्रह

१ असोज, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले जेन जी आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका

एमाले नेतृत्व संकटमाः ओली सार्वजनिक भएनन्, कार्यवाहक दिन पनि तयार…

१ असोज काठमाडौं । जेनजी विद्रोहबाट केपी ओली नेतृत्वको सरकार ढलेपछि नेकपा एमालेभित्र ठूलो संकट उत्पन्न भएको छ । प्रधानमन्त्री

बारामा बाघको आक्रमणपछि एक साताका लागि वन क्षेत्रमा प्रवेश निषेध

१ असोज,वीरगञ्ज । बाराको वन क्षेत्रमा बाघको आक्रमणबाट केही मानिसको ज्यान गएको घटनापछि डिभिजन वन कार्यालय, बाराले उक्त क्षेत्रमा एक

कारागार तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीको गोलीबाट १० जनाको मृत्यु भएको…

१ असोज, काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा कारागार तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर १० जना कैदीबन्दीको ज्यान गएको छ।

दसैंको टीकाको साइत असोज १६ गते बिहान ११ः५३ मा

१ असोज, काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दसैंको टीकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिका अनुसार,