Logo
क्यानडाले नेपाललाई दियो २ सय ३३ रनको लक्ष्य

२९ माघ,काठमाण्डौ । क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट जित्न नेपालले २ सय ३३ रनको लक्ष्य पाएको छ । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ८ विकेट गुमाएर २ सय ३२ रन बनायो । उसका नभ्नीत धलिवालले ५०, निखिल दत्तले ४५ र साद बिन जफरले ३१ रन बनाए । बलिङतर्फ

गृह मन्त्रालय भन्छ – फागुन १ गते बिदा छैन

२९ माघ,वीरगञ्ज । सरकारले फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको बताएको छ । गृह मन्त्रालयले

पर्सा प्रहरीद्वारा १ करोड ३९ लाख भन्दा बढीको सामानसहित २…

२९ माघ,वीरगञ्ज । पर्सा प्रहरीले विल विजक भन्दा बढी लोड रहेको औषधी तथा खुद्रा सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिएको

अल्पाइन इन्टर कलेज टी २० : ओम नेशनल बिजय

२९ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी अल्पाइन इन्टर कलेज टी २० कपमा ओम नेशनल बिजयी भएको छ । ओम नेशनलले ममता

कटुवा पेस्तोलसहित एकजना पक्राउ

२९ माघ,वीरगञ्ज । सिराहाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय

उपराष्ट्रपति यादवले नारायणी अस्पतालमा पीएनसी कक्ष उद्घाटन गर्दै भने –…

२९ माघ,वीरगञ्ज । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वीरगन्जको नारायणी अस्पताल मधेश प्रदेशकै स्वास्थ्यको मेरुदण्ड भएकाले यसको स्तरोन्नतिका लागि निजी क्षेत्रले गरेको

जिल्ला ट्राफिक कार्यालय पर्साद्वारा छ महिनामा एक करोड राजस्व सङ्कलन

२९ माघ,वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा एक करोड रुपैयाँभन्दा बढी राजस्व

प्रधानमन्त्रीका निर्देशन कार्यान्वयनबारे थालियो अनुगमन

२९ माघ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालको दोस्रो वर्षको सुरुआतमा गरेको मन्त्रालयगत समीक्षाका क्रममा मन्त्री तथा सचिवलाई दिएका निर्देशन

बाँसबारी जग्गा प्रकरणमा अदालतको आदेश अनपेक्षित : गृहमन्त्री श्रेष्ठ

२८ माघ,काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा काठमाडौं अदालतको आदेश अनपेक्षित भएको बताएका छन् । सिंहदरबारमा

एक वर्षमा ७० हजार ९१५ जना नेपाली स्थायी बसोवासका लागि…

२८ माघ,काठमाडौं । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोवासका लागि गएका छन् । आइतबार

बीरगञ्जमा सुरु भएको ९ दिवसीय श्री विष्णु महायज्ञको उपराष्ट्रपति यादवले…

२८ माघ,वीरगञ्ज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आजदेखि बीरगञ्जमा सुरु भएको ९ दिवसीय श्री विष्णु महायज्ञको उद्धघाटन गरेका छन् ।

कारागारको थुनामा रहेका बन्दी मृत फेला

२८ माघ,सप्तरी । सप्तरीको राजविराज कारागारको थुनामा रहेका बन्दी मृत भेटिएका छन् । बलात्कारको आरोपमा पुर्पक्षका लागि कारागारको थुनामा रहेका

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

२८ माघ,काठमाडौं । समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्ने कार्यसूचीका साथ

अफताब आलमको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

२८ माघ,काठमाडौं । रौतहटमा बम विस्फोट गरी सामूहिक हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब

दृढ राजनीतिक प्रतिबद्धताबिना भ्रष्टाचार नियन्त्रण असम्भव : राष्ट्रपति पौडेल

२८ माघ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु भएको बताएका छन्। अख्तियार दुरुपयोग