Logo
पर्सामा यो वर्षकै बढी चिसो, सावधानी अपनाउन डाक्टरहको सुझाव

१३ माघ,वीरगञ्ज । पर्साको तापक्रम आज यो वर्षकै न्यून मापन गरिएको छ । जल तथा मौसम विभागका अनुसार आज विहान ६ बजे पर्साको तापक्रम ६ डिग्री मापन गरिएको छ । जुन यो वर्षको सबै धेरै चिसो हो । पर्सासहित तराइमा केही साता यता चिसो र शितलहर कहरको बढ्दै गएको छ

फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने

११ माघ,काठमाडौँ । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई

१० विकेटले ओम नेशनल एकेडेमीको जित

८ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी आठौं प्याब्सन टि–२० क्रिकेट प्रतियोगितामा ओम नेशनल एकेडेमी बिजयी भएको छ । ओम नेशनलले मालिनिलाई

सशस्त्र प्रहरी पर्साले आयोजना गरेको कार्यक्रममा ५० जनाले गरे रगतदान

७ माघ,वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २३ औँ सशस्त्र प्रहरी दिवस–२०८० को अवसरमा कार्यक्रम

गाउँघरमै बन उपभोक्ताहरुको स्वास्थ्य परिक्षण

७ माघ,बारा । गाउँघरमै उपभोक्ताहरुलाई उनीहरुको घरदैलोमा नै स्वास्थ्य सेवा पुरयाउँने उदेश्यले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ छातापिपरामा स्वास्थ्य शिबिर सञ्चालन

नेशनल इन्फोटेक क्रिकेटमा अल्पाइन स्कुल ७५ रनले बिजयी

६ माघ,वीरगञ्ज । नेशनल इन्फोटेक क्रिकेट कपमा आज भएको पहिलो खेलमा अल्पाइन स्कुलले फराकिलो रन अन्तरले जित निकालेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ५९ औं बार्षिकोत्सबमा रक्तदान र स्वास्थ्य शिविर…

४ माघ,वीरगञ्ज । राष्ट्रिय बाणिज्य बैंकको ५९ औं बार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालय वीरगञ्जले रक्तदान र स्वास्थ्य शिविरको आयोजना गरेको छ

पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो

२ माघ,वीरगञ्ज । कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न

स्वास्थ्य बिमाबाट उपचार गर्दा अनिर्वाय १० प्रतिशत रकम बिमितले तिर्नुपर्ने

१ माघ, काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बिमितले उपचार खर्चबापत १० प्रतिशत रकम मात्र (सहभुक्तानी) तिर्नुपर्ने

दाङ दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्री दाहालको निर्देशन

२८ पुस,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिएका

विश्वका ४० बढि देशमा कोभिड–१९ को नयाँ रुप फैलियो

२८ पुस,काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ सब–भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । चिकित्सकका अनुसार जेएन डट वान

२० प्रकारका औषधि उत्पादन गर्दै औषधि लिमिटेड

२८ पुस,काठमाडौँ । कोरोना त्रासदीका बीच सेता पत्ताको सिटामोलको व्यापक अभाव भयो । त्यसो त बजारमा सिटामोल नपाइएको होइन, तर

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनु हुन्न :…

२६ पुस,काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने

बाराको महागढीमाईमा आयोजित शिविरबाट ९० महिला लाभान्वित

२४ पुस,वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका वडा नं.१० गन्जभवानीपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगरपालिकास्थित स्वास्थ्य उपचार केन्द्रमा

भारतमा देखिएको कोभिड–१९ को नयाँ भेरिएन्टबारे पर्सा स्वास्थ्य कार्यालयलाई मन्त्रालयको…

२२ पुस,वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ रोगको नयाँ भेरिएन्टबारे मधेश प्रदेशसहित देशभर सतर्कता अपनाउन आग्रह गरेको छ