Logo
पोखराबाट अपहरित अमेरिकी नागरिकको सकुशल उद्धार, अपहरणकारी पक्राउ

१४ चैत,काठमाडौं । एकजना अमेरिकी नागरिकलाई मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएको अवस्थामा पोखराबाट अपहरण गरी बन्धक बनाएको अभियोगमा एकजना महिला पक्राउ परेकी छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–४ बस्ने ३७ वर्षीया सरिता लामालाई प्रहरीले पक्राउ गरेको हो । आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमण आई कास्की पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटलमा बस्दै गरेकी

सशस्त्र प्रहरीद्वारा जिराभवानीबाट ८० किलो भारती कुखुरा बरामद

१३ चैत,सेढवा । सशस्त्र प्रहरीले आज जिराभवानी गाउँपालिकाबाट ठूलो परिमाणको भारती कुखुरा बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट

बाराबाट लागूऔषध गाँजासहित चार जना पक्राउ

१३ चैत,वीरगञ्ज । बारा प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा १५० किलो गाँजासहित

सशस्त्र प्रहरीद्वारा ६४ केजी गाँजा बरामद

१२ चैत,वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साबाट ६४ केजी गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपालले पर्साको बहुदरमाई नगरपालिका–९,

रत्नपुरीमा अवैध रूपमा सञ्चालित स मिलका उपकरण नियन्त्रणमा

११ चैत,बारा । बिरगंज महानगरपालिका वडा नं. २९ रत्नपुरीमा करिब १० वर्षदेखि अवैध रूपमा सञ्चालनमा रहेको स मिलका सम्पूर्ण उपकरणहरू

स्रोत नखुलेको १० लाख रुपैयाँसहित वीरगञ्जबाट एक युवक पक्राउ

११ चैत,वीरगञ्ज । वीरगञ्जको भन्सार क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको ठूलो रकमसहित एक युवकलाई पक्राउ गरेको छ। सशस्त्र

पर्सागढीबाट अवैध सालको काठ बरामद,तस्कर फरार

८ चैत,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नं. ८ हरपुर टोलबाट वन गस्ती टोलीले अवैध रुपमा चिरान भइरहेको दुई थान

सशस्त्र प्रहरीद्वारा १०३ केजी गाँजासहित ट्रक नियन्त्रणमा

७ चैत,वीरगञ्ज ।सशस्त्र प्रहरीले बारामा १०३ केजी गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । पचरौता नगरपालिका–३ रामनगरबाट गएराति सशस्त्र प्रहरी

२५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सुन तस्करीमा पनि संलग्न,…

५ चैत,काठमाडौं । आज बिहान २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष गुप्ता पक्राउ

४ चैत, बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सुनिल गुप्ता आईतबार पक्राउ परेका छन् । शुक्रबार

रौतहटमा अवैध रुपमा चोरी निकासी गर्दै गरेको मदिरा सहित दुई…

२ चैत,वीरगञ्ज । रौतहट प्रहरीले अवैध रुपमा चोरी निकासी गर्दै गरेको मदिरा सहितको मोटरसाईकल र दुईजनालाई पक्राउ गरेको छ ।

बारामा १५ सय प्रतिबन्धित लागूऔषध एम्पुल बरामद

२९ फागुन,वीरगञ्ज । एकहजार पाँचसय पिस प्रतिबन्धित लागू औषध पनि प्रहरीले बरामद गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नं.६

१३ किलो गाँजा सहित एक महिला र दुईजना फरार प्रतिवादी…

२९ फागुन,वीरगञ्ज । बारा प्रहरीले १३ किलो लागू औषध गाँजा सहित एक महिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको

बाराको कोल्हवीबाट ५६ कोजी प्रतिबन्धित लागू औषध गाँजा बरामद

२७ फागुन,वीरगञ्ज । बारा प्रहरीले ५६ किलो ग्राम लागू औषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी

बारा प्रहरीद्वारा तीस हजार अफिमको बोट नष्ट

२६ फागुन,वीरगञ्ज । बारा प्रहरीले अबैध रुपमा लगाएको अफिम खेती नष्ट गरेको छ । बारा आदर्शकोतवाल गाउपालिका वडा नं.– ५