Logo
नागढुंगामा १२ किलोभन्दा बढी अवैध चाँदीसहित बस सहचालक पक्राउ

१३ जेठ, काठमाडौं ।प्रहरीले काठमाडौं प्रवेश गर्ने क्रममा एक बसका सहचालकलाई १२ किलोभन्दा बढी अवैध चाँदीसहित पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बाराको कलैया निवासी ३२ वर्षीय अनिश कुमार सिंह रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको यात्रुबाहक बस वीरगञ्जबाट काठमाडौं आउँदै थियो। सोमबार राति पौने

बारा प्रहरीद्वारा करिब ५४ लाख मूल्य बराबरको अवैध सामानसहितको ट्रक…

९ जेठ,वीरगञ्ज । बारा प्रहरीले झण्डै ५४ लाख रुपैयाँ मूल्य बराबरका अवैध सामानसहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी

सिरहामा करिब ३२ किलो गाँजासहित तीन पक्राउ

६ जेठ,सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले नरहा गाउँपालिका–१, देविपुरस्थित शिद्धीक्षा पशुपालन तथा कृषि फर्मबाट करिब ३२ किलोग्राम अवैध लागूऔषध

सशस्त्र प्रहरीले वीरगञ्जको भकुवा नाकाबाट बरामद गर्‍यो ठूलो परिमाणमा लागूऔषध

६ जेठ,वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले वीरगञ्ज महानगरपालिका वडा नम्बर २ स्थित भकुवा नाकामा ठूलो परिमाणको लागुऔषध बरामद गरेको

सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

९ वैशाख,सिरहा । सिरहा प्रहरीले भारतसँग सीमा जोडिएको क्षेत्रबाट कटुवा पेस्तोलसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको बरियारपट्टी गाउँपालिका–१

रौतहटमा भन्सार छलीको दुई लाखभन्दा बढीको सामान बरामद

९ वैशाख,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी टोलीले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको सामान

रौतहटमा स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित एक भारतीय नागरिक…

८ वैशाख,रौतहट । रौतहट प्रहरीले ठूलो मात्रामा स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्लाको मौलापुर

काठमाडौंमा दुई करोडभन्दा बढीको सुनचाँदीसहित ९ भारतीय पक्राउ

३ वैशाख,काठमाडौं । प्रहरीले तस्करीको दुई करोड रुपैयाँभन्दा बढीको सुनचाँदीसहित ९ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धको

ई–सेवाबाट १ करोड रकम चोरी गर्ने २२ वर्षीय युवक पक्राउ

३ वैशाख,काठमाडौं । अनलाइन भुक्तानी प्लेटफर्म ई–सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

बारा प्रहरीद्वारा लागुऔषध तस्करीको प्रयास विफल, दुई भारतीय नागरिक पक्राउ

२८ चैत,वीरगञ्ज । बारा प्रहरीले जिल्लाको फेटा गाउँपालिकाबाट लागुऔषध तस्करीको एक प्रयासलाई विफल पारेको छ। विशेष सूचनाको आधारमा निगरानी गरिरहेको

कलैयामा एक महिला आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला

२७ चैत,वीरगञ्ज । कलैया उपमहानगरपालिका–१, कलैया गाउँमा आज एक महिला आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी छन्। प्रहरीको प्रारम्भिक अनुसन्धान

बारा प्रहरीद्वारा ठूलो परिमाणमा अफिमसहित एकजना पक्राउ

२७ चैत,वीरगञ्ज । बारा प्रहरीले ठूलो परिमाणमा लागु औषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा

बारामा ११ किलो चरेससहित एक जना पक्राउ

२३ चैत,वीरगञ्ज । बारा प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच

ललितपुरमा भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट ठूलो मात्रामा लागुऔषध बरामद

२३ चैत, ललितपुर । ललितपुर प्रहरीले बागमती गाउँपालिका–३ छपेलीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ ।

सर्बिया पठाइदिने भन्दै ३२ लाख ठगी गर्ने पक्राउ

२१ चैत, काठमाडौँ । वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै ३२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरी प्रहरीले एक