९ चैत,चितवन ।चितवनको रत्ननगर नगरपालिका–१, निप्पनी चोकमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। आज करिब दिउँसो ३:३० बजे पूर्व हेटौंडा दिशाबाट आएको लु २ ख २८९४ नम्बरको तेल बोक्ने ट्याङ्करले स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार अन्दाजी ३५ वर्षीया मिना कुमारी रेग्मीको ज्यान गएको प्रहरीले जनाएको

८ चैत,काठमाडौं । ललितपुरमा रहेको होसना इट्टाभट्टाको पर्खाल भत्किँदा आइतबार एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका

७ चैत,वीरगञ्ज । शुक्रबार रातभरि परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु भएको छ। बर्दिबास नगरपालिका–१ स्थित पूर्व–पश्चिम

बाराको सिम्रौनगढ नगरपालिका–५ स्थित सडकमा सोमबार साँझ दुई भारतीय नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार

३० फागुन,काठमाडौं । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते

३० फागुन, सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

२९ फागुन,हेटौँडा । हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा शुक्रबार बिहान ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ।

२८ फागुन,वीरगञ्ज । बिहीबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी

२७ फागुन, काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।

१९ फागुन,काठमाडौं । नयाँबानेश्वरमा ट्रिपरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी इनर्वा–५ स्थायी घर भई भक्तपुर

१८ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२४ रामगढवास्थित एस.पी.एम. कार्टुन उद्योगमा आइतबार साँझ एक मजदुरको मेसिनमा च्यापिएर मृत्यु भएको छ। साँझ करिब

११ फागुन, काठमाडौँ । पृथ्वी राजमार्गको धादिङ खण्डमा पर्ने बेनिघाट रोराङ-७, चरौदीमा सोमबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७

११ फागुन, काठमाडौँ । पृथ्वी लोकमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका-५ भैंसीगौडामा सोमबार मध्यराति एउटा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जनाको

३ फागुन, रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकामा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक दम्पतीको ज्यान गएको छ । दुर्गाभगवती

२ फागुन, काठमाडौँ । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको कोञ्जोसोम गाउँपालिका-१ बाउनडाँडामा शुक्रबार