Logo
डोजरले उजाडिएको वीरगञ्ज: प्रशासनिक हतारोले निम्त्याएको मानवीय संकट

७ वैशाख, वीरगञ्ज । त्रिभुवन राजपथको स्तरोन्नतिको नाममा सडक डिभिजन कार्यालय हेटौँडाले चलाएको डोजरले वीरगञ्जको मुख्य सडक क्षेत्रलाई आइतबारदेखि युद्धग्रस्त मैदानजस्तै बनाएको छ । गण्डकदेखि भन्सारसम्मको करिब ७ किलोमिटर क्षेत्रमा एकैसाथ १२ वटा डोजर प्रयोग गरी करिब १२ सय घरटहरा भत्काइएपछि वीरगञ्जको जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ । आइतबार

भर्खरै